१० वैशाख २०८२ बुधबार
image/svg+xml ५:१२ पूर्वाह्न

झलनाथको चेतावनी- सरकारले शिक्षकहरूको माग पूरा नगरे अझ ठूलो आन्दोलन उठ्छ

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शिक्षकहरूको माग अविलम्ब पूरा गर्नुपर्ने बताएका छन्।

कार्यकर्तालाई झलनाथले सोधे- 'राष्ट्रिय भाउजू'बारे बुझ्नुहुन्छ नि ?

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा भ्रष्टाचार झन् व्याप्त हुँदै गएको बताएका छन्।

एकीकृत समाजवादीको महाधिवेशनमा आजदेखि बन्द सत्र, विभिन्न प्रतिवेदन पेश गरिने

कमलादीस्थिति प्रज्ञा भवनमा आइतवारबाट सुरु भएको महाधिवेशनमा आजदेखि बन्द सत्र सुरु हुने कार्यक्रम रहेको छ।

सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छ:झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुने बताएका छन्।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार: मधेशका पूर्व अर्थमन्त्री यादवसहित ५ जना दोषी ठहर

पूर्व प्रधानमन्त्री झलनाथ खनालको नामबाट स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार मुद्दामा मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजय यादवसहित ५ जना दोषी ठहर भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्