६ मंसिर २०८१ बिहीबार
image/svg+xml

द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ : प्रदेश कानुनमन्त्री सुरजचन्द्र लामिछाने

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले द्वन्द्वको प्रकृति परिवर्तन भए पनि द्वन्द्वपीडितका समस्या उस्तै रहेको बताएका छन।

जलवायुजन्य असर न्यूनीकरण गर्न प्रकृति बचाऔँ: अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न प्रकृति संरक्षण गर्नुपर्ने बताएका छन्।

६ महिनापछि बल्ल पूर्ण सिफारिस समिति

संक्रमणकालीन न्यायसम्बन्धी काम अघि बढाउन बनाइएको सिफारिस समितिले ६ महिनापछि पूर्णता पाएको छ।

दसैँमा पनि मानव अधिकार आयोग खुला रहने

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दसैँ अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ।

पाँचथर विष्फोटले पुनः गम्भीर बनायोः राष्ट्रिय मानवअधिकार आयोग

दुई बालबालिकाको ज्यान जाने गरी पाँचथरको फालेलुङ्ग गाउँपालिका– ५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा भएको विस्फोटकप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

हरेक वर्ष हराउँछन् १२ हजार बालबालिका

नेपालमा अनुमानित १९ लाख मानिसहरू मानव बेचबिखनको जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) को २०२२ को एक प्रतिवेदनले देखाएको छ।

हिरासत र कारागारमा यातना नदिन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई हिरासत, कारागारमा अपराधजन्य यातना नदिन र आयोगका सिफारिस पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।

विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन पक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्