प्रधानमन्त्रीको प्रश्नोत्तरमा प्रभु साह: पहिले नोकझोँक, अहिले बहिस्कार
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बिहीबार प्रतिनिधिसभामा चलिरहेको ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन्।
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बिहीबार प्रतिनिधिसभामा चलिरहेको ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन्।
उनले भने,‘तपाईँ प्रधानमन्त्रीहरू धेरै चोखो, इमानदार हुनुहुन्छ, भ्रष्टाचार गर्नुहुन्न भने मन्त्रिपरिषद्को निर्णय किन छानबिन गर्न डराएको ?’
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार चितवनको ‘ध्रुवे हात्ती’ जस्तो भएको भन्दै तत्काल सच्याउन चेतावनी दिएका छन्।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन्।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले नैतिकताका आधारमा पदमा बसिरहन नमिल्ने बताएका छन्।