२ आश्विन २०८१ बुधबार
image/svg+xml

मनिष झाको आरोपः मुकुल कुटाई खानेदेखि गिरफ्तारसम्मको योजना बनाउँदैछन्

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहप्रवक्ता मनिष झाले पार्टीबाट कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकालमाथि भिक्टिम कार्ड खेलिरहेको आरोप लगाएका छन् ।

मुकुलले ‘प्रस्ताव यात्रा’ गर्ने: ‘जनताको कुरा कालो कोठाभित्र गर्नुपर्ने हो ? सोध्छु’

समीक्षा यात्राको प्रतिवेदनका कारण रास्वपाको महामन्त्री र प्रवक्ता पदबाट बर्खास्तीमा परेका डा मुकुल ढकालले आगामी महिना ‘प्रस्ताव यात्रा’ गर्ने उद्घोष गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले यो कुराको उद्घोष गरेका हुन् ।

मुकुलको आरोप–आजको रविलाई प्रचण्ड,ओली र देउवाको शैली मन पर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बर्खास्तीमा परेका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले सभापति रवि लामिछाने पहिलेको रवि लामिछाने नरहेको आरोप लगाएका छन्।

रास्वपाको साङ्केतिक असन्तुष्टि:अमुक मन्त्री हाबी हुने बजेट बनाउन बन्द गरौँ

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि बजेटमा साङ्केतिक असन्तुष्टि जनाएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा चलिरहेको बजेटमाथिको छलफलमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्