९ मंसिर २०८१ आइतबार
image/svg+xml

टोरन्टो घुम्ती शिविरबाट ४०० नेपालीले लिए राहदानी

क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन्। दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो।

कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ।

क्यानडा पढ्न जाने विद्यार्थीलाई दूतावासले दियो ७ बुँदे सुझाव

क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूलाई आवश्यक सुझाव दिएको छ।

बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ।

राष्ट्रपति पौडेल स्वागत समारोहमा भए सरिक

राष्ट्रपति रामचन्द्र पौडेल नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्