१४ असार २०८१ शुक्रबार
image/svg+xml

असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस्ः सांसद पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय परिचयपत्र सहज रुपमा उपलब्ध गराउन गृहमन्त्रालयद्धारा निर्देशन

राष्ट्रिय परिचयपत्र बनाउने ठाउँमा सेवाग्राहीको अत्याधिक भिड बढेकाले सहज रुपमा विवरण दर्ता गराउने काम गर्नको लागि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

नियमित कामकारबाही नै उपलब्धि : गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेको १०० दिनका उपलब्धि विवरण सार्वजनिक गरेका छन्।

गृहमन्त्रालयमा रविका १०० दिन: नियमित काममै उपलब्धि दाबी

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेको १०० दिनका उपलब्धि विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्रालयमा एक समारोह नै आयोजना गरेर उनले आफ्ना उपलब्धि सार्वजनिक गरेका हुन् ।

रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा समिति गठन

आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा ३ सदस्यीय समिति गठन। समितिमा उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक निरन्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने रहेका छन ।

गृह मन्त्रालयले गाँजा लिगलाइजसनका लागि एक महिनाभित्र कानुनी प्रबन्ध गर्छ: उपप्रधानमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अनुसन्धानका लागि गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिना भित्र आवश्यक कानूनी प्रवन्ध गर्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्