२० आश्विन २०८१ आइतबार
image/svg+xml

सार्वजनिक यातायातका यातना

संविधानको भाग ३ मा नागरिकको मौलिक हक सुनिश्चित छ। नागरिकका मौलिक हक मानव अधिकारसँग अन्तरसम्बन्धित छन् तर नेपालमा नागरिकले दिनहुँ भोगिरहेका समस्या र सास्तीप्रति बदलिइरहने सरकारहरू बेखबर जस्तै देखिन्छन्।

सार्वजनिक बसमा छुटेको नगद र गहनासहित झोला फिर्ता

सार्वजनिक बसमा एक जना महिलाको छुटेको नगद र गहनासहितको ‘ब्याग’ ट्राफिक प्रहरीले फेला पारेर फिर्ता गरिदिएको छ ।

चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती

जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।शुक्रवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।

बालिकाहरुको बौद्धिक विकासमा टेवा पुगेको छ: स्वामी महाराज

देवघाट धाममा रहेको राम जानकी बालिका आश्रम सञ्चालन गरिरहेको लोक कल्याण सेवा प्रतिष्ठानले आफ्नो १४ औ वार्षिक साधरणसभा सम्पन्न गरेको छ।

सार्वजनिक सेवा प्रसारण विधेयक दुवै सदनबाट पारित

सार्वजनिक प्रसारणलाई स्वायत्त र निष्पक्ष बनाउने उद्देश्यबाट विचलित हुँदै सार्वजनिक सञ्चार संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभ्ने व्यवस्था राखेर विधेयक पारित भएको छ।

नेपाल आयल निगमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

आज एक सूचना प्रकाशित गर्दै निगमले लोकसेवा आयोगबाट परीक्षा लिने गरी कर्मचारी माग गरेको हो।

२४ सार्वजनिक बिदामा अस्पतालहरूले बहिरंग सेवा दिनुपर्ने

सरकारी अस्पतालहरूले थप चौबीसवटा सार्वजनिक बिदामा बहिरंग सेवा प्रदान गर्नुपर्ने भएको छ।

नागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री गुप्ता

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।

पाँच सय बढीमा डेङ्गी सङ्क्रमण

चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

विमानस्थल सञ्चालनको विकल्प: ‘पिपिपी मोडल’

अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण रूपमा सञ्चालन गर्नका लागि सार्वजनिक निजी साझेदारी (पब्लिक–प्राइभेट–पार्टनरसिप–पिपिपी) मोडलमा जानुपर्ने सरोकारवालाको बुझाइ छ।

‘विद्युत् प्राधिकरणको बदमासी बाहिरिने डरले केही नेता आत्तिएका छन्’

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणभित्रको बदमासी बाहिरिने डरले केही व्यक्ति आत्तिएको बताएका छन्।

आम्दानी सवा खर्ब सञ्चित नाफा ४७ अर्ब

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले ‘बहाना बनाएर हटाउन लागेको’ नेकपा माओवादी केन्द्रका नेताले दाबी गरिरहेका बेला घिसिङले प्राधिकरणको प्रगति सार्वजनिक गरेका छन्।

आदिवासी दिवसमा सार्वजनिक बिदाका लागि पहल गर्छु : सभापति ऋषिकेश पोखरेल

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विश्व आदिवासी दिवसमा देशैभर सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारसँग पहल गर्ने बताएका छन्।

पोखरा महानगरमा सञ्चालित सार्वजनिक बसको प्रदूषण जाँच

पोखरा महानगरपालिका भित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँच सुरुआत गरिएको छ । यातायात व्यवस्था कार्यालयले शनिबार पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरुको प्रदूषण परीक्षण गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्