२० आश्विन २०८१ आइतबार
image/svg+xml

आन्दोलनरत ‘क्याबिन क्रु’ सँग पर्यटन मन्त्रीको वार्ता सकारात्मक

वार्ताका क्रममा मन्त्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक सेवा अवरुद्ध हुने गरी कुनै किसिमका आन्दोलन र गतिविधि नगर्न आग्रह गरेका छन् ।

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो। विहिबार बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो ।

नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक

सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार तीन सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

लुम्बिनी पर्यटन सर्किट बनाउने तयारी भइरहेको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि प्रदेशका १२ जिल्ला समेटी‘‘लुम्बिनी पर्यटन सर्किट’ बनाउने तयारी भइरहेको बताएका छन् ।

२०८२ साललाई पर्यटन वर्षका रुपमा मनाउने कोसी सरकारको घोषणा

कोसी प्रदेशमा आगामी वर्ष २०८२ साललाई ‘कोसी पर्यटन वर्ष’ मनाउने कोसी प्रदेश सरकारले औपचारिक घोषणा गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा कोसी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोसी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा गरेका हुन् ।

सन्दर्भ विश्व पर्यटन दिवसः रिञ्जे नासामा घरबास प्रवर्द्धन

आज शुक्रबार विश्वभर ४५औँ विश्व पर्यटन दिवस मनाइरहँदा गाउँ पर्यटन प्रवर्द्धन मञ्च(भिटोफ)गण्डकी प्रदेशले यही पर्यटकीय गाउँ रिञ्जे नासामा घरबास प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।

यसरी मनाइयो विश्व पर्यटन दिवस (तस्बिरहरु)

पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ।

वीरगन्ज हुँदै नेपाल आएका भारतीय पर्यटकलाई स्वागत

विश्व पर्यटन दिवसको अवसरमा वीरगन्जको शंकराचार्य गेट भएर भारतबाट धार्मिक यात्रामा नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगन्जका होटेल तथा पर्यटन व्यवसायीले स्वागत गरेका छन्।

ज्ञान निकेतन र भ्याली पब्लिक क्वाटरफाइनलमा

ज्ञान निकेतन र भ्याली पब्लिक प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

पर्यटकीय याम सुरु हुँदै: पर्यटकीय राजधानीमा यस्तो छ तयारी

पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ।

कांग्रेसको पर्यटन विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पर्यटन विभागको सदस्यमा १० सदस्य मनोनीत गरेका छन ।

पर्यटन बोर्डका सिइयो जोशीविरुद्ध रिट

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मंगलबार भारत प्रस्थान गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्