२० आश्विन २०८१ आइतबार
image/svg+xml

मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट गाउँपालिकाले पदयात्रा शुल्क उठाउने

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र पुग्ने पर्यटकबाट पदयात्रा शुल्क उठाउने भएको छ।

पर्यटक पर्खिरहेको लमजुङको घलेगाउँ

जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्द्री सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगाउँ क्व्होलासोथर गाउँपालिका- ३ मा पर्दछ।

नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै होः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् ।

छात्रा बास्केटबलमा गोल्डेनगेट च्याम्पियन

सन्ध्या डंगोलको प्रेरणामा गोल्डेनगेट इन्टरनेसनल कलेजले शनिबार प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगिताको उपाधि उचालेको छ।

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन्।

र्‍यापिड चेस प्रतियोगिता हुने

हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीले महिला खेलाडीहरूलाई समेट्दै शुक्रबार ‘तीज स्पेशल टोर्नी २०२४’ चेस प्रतियागिता आयोजना गर्ने भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्कामा

सोमवारबाट हुने अभ्यास र ३ एकदिवसीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का पुगेको हो।

मनसुनमा पर्यटक आगमन घट्यो

गत जेठमा ३४ हजार दुई सय ३० विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा साउनमा जम्मा पाँच हजार सात सय १० पर्यटक आएका छन्।

मन्त्री पाण्डेद्वारा विभागीय प्रमुखहरुसँग छलफल ,कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरी काम गर्नु

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताएका छन् ।

ज्ञान कार्निभलमा एनसिसिएसको जित

नेसनल क्रियटिभ को–एजुकेसनल स्कुल (एनसिसिएस) ले आइतबारदेखि सुरु भएको ३०औं ज्ञान कार्निभल बास्केटबल प्रतियोगितामा जित निकालेको छ।

भीमबहादुर र सपना वाल क्लाइम्बिङमा च्याम्पियन

नुवाकोटका भीमबहादुर तामाङ र सपना ढुङ्गेल नेपाल माउन्टेनेरिङ एकेडेमीले आयोजना गरेको एकदिने वाल क्लाइम्बिङ प्रतियोगितामा च्याम्पियन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्