२० आश्विन २०८१ आइतबार
image/svg+xml

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्योलमा

आउँदो मंसीर २ गतेदेखि ९ गतेसम्म कर्णालीमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने वा नहुने अन्यौलता सिर्जना भएको छ ।

परराष्ट्रमन्त्रीको भारत भ्रमण: औपचारिकता कि सम्बन्ध सुधार ?

परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्केकी छन्।

आठौं धर्म–धम्म सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना हुन लागेको धर्म–धम्म सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

कन्स्टिलेसन फाइनलमा

आयोजक कन्स्टिलेसन कलेज प्रथम कथालय/कन्स्टिलेसन कप यु–१९ बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेको छ ।

केभीकेएसएस र स्वर्णदीप विजयी

काठमाडौं विद्याकुञ्ज स्कुल (केभीकेएसएस) र स्वर्णदीपले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन् ।

जापान जाने वादोरियो टोलीको बिदाइ

नवौं अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको टोकियो प्रस्थान गर्ने भएको छ ।

पर्यटक पर्खिरहेको महाबुधाम

चारैतिर अग्ला र अँध्यारा लेकहरू। नजिकैको सुन्दर पाटनको बिचमा विशाल ढुंगा। त्यसमाथि पूजा आराधनाका लागि शिवलिंगको मूर्ति। सुन्दर पाटनलाई बादलले छिनभरमै ढपक्क ढाकेर अँध्यारो बनाइदिन्छ।

बाढीले नारायणी किनारको सौन्दर्य बिग्रँदै

नारायणी नदी किनार भरतपुर महानगरपालिकाले प्राथमिकतामा राखेको पर्यटकीय स्थल हो।भरतपुर भ्रमण वर्ष २०२४को उद्घाटन पनि नारायणी नदी किनारबाट नै गरिएको थियो।

भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरूवारीस्थित पर्यटकीयस्थल भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।

नेपाली नाका हुँदै भारत जान थाले तेस्रो मुलुकका पर्यटक

कोरोना कहरका बेला तेस्रो मुलुकका पर्यटकहरूलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध हटेको छ।

पर्यटन मन्त्रीलाई पूर्व मन्त्रीहरूको सुझाव :नियामक र सेवा प्रदायक निकाय छुटाउनुस्

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पूर्व पर्यटन मन्त्रीहरूसँग छलफल गरेका छन् ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको १०० दिने काउन्टडाउन सुरु

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आगामी मंसिरमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा आफूहरूको सम्पूर्ण ध्यान केन्द्रित भएको बताएका छन्।

हनुमानढोका क्षेत्रमा घुम्ने पर्यटकबाट १७ करोड बढी रकम संकलन

काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८०÷८१ सकिँदै गर्दा हनुमानढोका दरबार क्षेत्रबाट पर्यटन तथा अन्य सेवा शुल्क बापत १७ करोड ७३ लाख रूपैयाँ संकलन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्