९ मंसिर २०८१ आइतबार
image/svg+xml

युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित, इन्टर मिलानको अपराजित यात्रा कायमै

इन्टरले आर्सनलविरुद्ध १ ० को कठिन जित हात पार्दै चार खेलबाट १० अंक जोडेको छ।इन्टर मिलान तालिकाको पाँचौ स्थानमा छ।

खेवाङ गोल्डकपको उपाधि पेदाङ स्पोर्टिङ क्लवलाई

यो प्रतियोगिता खेवाङ गोल्डकपको सातौं संस्करण हो ।प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरेका थिए।

साफमा छैटौं पटक पनि चुक्यो नेपाल

विभिन्न प्रतियोगितामा गरेर नेपालले १२ पल्ट उपाधि भिडन्त गुमाउनुपरेको छ। यो तथ्यांकले नेपालर उपाधिबीचको दूरी मेटिन सहज नहुने देखिन्छ। सम्भवतः अझै ५÷७ वर्ष नेपाली महिला टोलीले उपाधिको प्रतीक्षा गर्नुपर्छ।

नेपाललाई इतिहास बनाउने अवसर

फाइनल अगाडि पत्रकार सम्मेलनमा एन्जिलाले सधैं फाइनलमा हार्दै आए पनि यसपल्ट अवसर नगुमाउने विश्वास व्यक्त गरेकी छन्।

नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै

आइतबार राति काठमाडौँको दशरथ रङ्गशालामा उनै गोलकिपर सुब्बा कप्तान रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग खेलेको सातौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमी फाइनल खेल कुनै चलचित्र प्रदर्शनभन्दा कम भएन।

साफ च्याम्पियनसिप: भारतसँगको निर्णायक भिडन्तमा नेपाल

साफ च्याम्पियनसिप २०२४ मा नेपालको लक्ष्य थियो, सेमिफाइनलमा भारत नै प्रतिद्वन्द्वी परोस्। किनभने यी दुई जतिपल्ट उपाधिका लागि भिडे त्यति अन्य टोलीसँग प्रतिस्पर्धा गरेका छैनन्। यी भेटमा भारत नै हाबी रहँदै आएको इतिहास छ।

नेपाललाई चोटको पीडा

अहिले घाइते भएकाजस्तो उत्कृष्ट खेल्ने अन्य कुनै खेलाडी नरहेको प्रशिक्षक राजेन्द्र तामाङको भनाइ छ। त्यसैले रणनीतिमा नै परिवर्तन गरेर टोलीलाई मैदान उतारिरहेका छन्।

एएफसी अन्डर सेभेन्टिन एसिया कपको छनोट प्रतियोगिताबाट नेपाल बाहिरियो

पहिलो खेलमा जापानसँग फराकिलो अन्तरले पराजित भएको नेपाल लगातार दुई खेलमा पराजित भएपछि एक खेल अगावै प्रतियोगिताबाट बाहिरन पुग्यो।

फराकिलो जितसँगै नेपाल समूहविजेता

नेपालले श्रीलंकाविरुद्ध लक्षित ६–० अन्तरकै जित निकाल्यो । यससँगै नेपालले गोलअन्तर आधारमा भुटानलाई पछि पार्दै समूहविजेता बन्यो । नेपालले अब भारतसँग सेमिफाइनलमा खेल्नेछ ।

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

समूहमा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ। नेपालका लागि सेमिफाइनल पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।

भेट्रान्स फुटबल कात्तिक पहिलो साता

फुटबलर्स मिसन टुगेदरको आयोजनामा अवकाश लिएर बसिरहेका ४० वर्ष नाघेका अन्तर्राष्ट्रिय पूर्वखेलाडीलाई समेटेर प्रतियोगिता गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्