४ असार २०८२ बुधबार
image/svg+xml

'प्रचण्डलाई सत्ताको लत लागेको छ'

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई सत्ताको लत लागेको टिप्पणी गरेका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

आचार्यको विश्लेषण: देउवाले अहिले सबैभन्दा बढी विश्वास गरेको व्यक्ति ओली हुन्

'अहिलेको सत्तारूढ गठबन्धन शेरबहादुर देउवाले नचाहेसम्म भत्किँदैन।'

लमजुङमा आश्रमको दान पेटिका फुटाएर रकम चोर्ने युवक पक्राउ

लमजुङ प्रहरीले राईनास नगरपालिकास्थित एक आश्रमको दान पेटिका फुटाएर रकम चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

गृहमन्त्री लेखकले आफ्नो राजनीति जोगाउने इच्छा गरेको भए राजीनामा दिनुहुन्थ्यो : विश्लेषक आचार्य

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीति जोगाउन नचाहेको बताएका छन्।

दीपक मनाङे पदमुक्त, सांसद बन्न अयोग्य रहेको सर्वोच्चको ठहर

ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएका छन्।

एमालेका नेता साह माओवादी केन्द्र प्रवेश

लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषद्का केन्द्रीय सदस्य भरत प्रसाद साह बुधबार औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

पूर्वाधार विकास समितिको टोलीले गरे ग्वार्को ‘ओभरपास’ को निरीक्षण

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ललितपुरस्थित ग्वार्को ओभरपासको निरीक्षण गरेको छ।

सुदूरपश्चिममा पहिलो सिनेमा संवाद, स्थानीय कला प्रवर्द्धनमा सहयोग पुग्ला?

सुदूरपश्चिम क्षेत्रका मौलिक कथा, त्यहाँको परिवेश, संस्कृतिलगायतका विषय नेपाली सिने क्षेत्रमा हालसम्म समेट्न नसकिएका विषय हुन्। यसर्थ समग्र सुदूरपश्चिम क्षेत्र नेपाली सिने उद्योगका लागि भर्जिन भूमि हो भन्दा अनर्थ लाग्दैन।

धनगढी कारागारमा कैदीको शंकास्पद मृत्यु, प्रहरीले हत्या गरेको भन्दै प्रदर्शन

डडेल्धुरामा उद्योग वाणिज्य सङ्घ लगायत विभिन्न सङ्घसंस्था र स्थानीयले पालीको कुटपिट गरेर हत्या गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौं–तराइ–मधेस द्रुतमार्ग डुकुछाप राख्न माग

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन्।

महाधिवेशन अघि नेतृत्वबारे अनावश्यक अनुमान नगर्नुस्: पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको महाधिवेशनअघि नेतृत्वको विषयमा अनावश्यक अनुमान र बहस नगर्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्।

राजु पाण्डेमाथिको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

बिहीबार उच्चका न्यायाधीश द्वय ऋषि राज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै पाण्डेको निलम्बन कार्यान्वयन नगर्न आदेश गरेको हो।

गाउँमा सिँचाई सुविधाले कृषक हर्षित

सो कुलो ३० लाख ७६ हजार लागत मूल्यमा निर्माण भएपछि भोर्लेका १८ घरधुरी कृषकको १ सय २३ रोपनी जमिनमा सिँचाई सुविधा पुगेको वडाध्यक्ष राईले बताए ।

‘स्याड बर्थडे’ प्रकृति, मिसिङ एभ्रिबडी !

‘आज उसको जन्मदिन हो, आज मेरो छोरी त मसँग छैन। आज उसले न्याय पाइदिएको भए त्यही न्याय कम्तीमा उसको जन्मदिनको उपहार जस्तो मानेर चित्त बुझाउँथ्यौँ,’ बुबा सुनिलले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्