२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रविको नैतिकतामाथि प्रदीपको व्यंग्य-नांगो मान्छे कपडा लगाएको ठान्छ!

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ७३ लाख जनता जोडिएको सहकारी ठगी प्रकरणलाई कांग्रेसले निर्णायक मोडमा पुर्‍याएको बताएका छन्।

मधेसको मुख्यमन्त्रीमा जनमतका सिंह नियुक्त

मधेस प्रदेसको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन्।

बजेट वक्तव्य 'माछो माछो भ्यागुतो' जस्तो: सांसद पाण्डे

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राखेका छन्।

सांसद दाहालको मन्त्रीहरुलाई चेतावनी : आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्नुस्

नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका छन्।

प्रत्येक निर्वाचन क्षेत्रमा सामुहिक खेती सुरु गरौँः सांसद यादव

नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्रराय यादवले प्रत्येक निर्वाचन क्षेत्रमा सामुहिक खेती प्रणालीको विकास गर्नुपर्ने बताएका छन्।

बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको छः सांसद शर्मा

नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले आर्थिक वर्ष २०८१/०८२ को बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको बताएका छन्।

संसदको शुन्य समयमा बोल्दै सांसदहरु

सांसदहरुले मनसुनभित्रिएसँगै बाढी पहिरो रोकथाम र जोखिम रहेका बस्तीहरुलाई स्तान्तरण गर्ने सरकारको योजना बारेमा जानकारी दिन माग गरेका छन्।

बयलपाटा अस्पतालका लागि तत्काल बजेटको व्यवस्था गर्नुपर्छः सांसद कुँवर

नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्ः सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका बताएका छन्।

सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरूको जोड

सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुने भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न हिमालको संरक्षण गर्नुपर्नेमा सांसदहरुको जोड

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखा परेका असरहरुलाई न्यूनीकरण गर्नका लागि हिमालको संरक्षण गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएनः कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएका छन्।

नीति कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छः सांसद शर्मा

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्नेगरी आएको बताएका छन्।

आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छः उपसभापति डा.वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्