नीति कार्यक्रमले संविधान कार्यान्वयन र अर्थतन्त्र सुधार गर्छः सांसद शर्मा
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्नेगरी आएको बताएका छन्।
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सरकारको नीति कार्यक्रम संविधान कार्यान्वयन, संघीयताको सबलीकरण र अर्थतन्त्रका सुधार गर्नेगरी आएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन्।
प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ्ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।