१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अमेरिकामा जनावर र चराको सम्पर्कविनै वर्डफ्लु पुष्टि

अमेरिकाको मिसौरी राज्यका जनावर तथा चराको सम्पर्कमा नआइकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ।

कास्कीमा दुई लाख पशुमा पूर्ण खोप लगाइयो

विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गरिएको पशुमा पूर्ण खोप कार्यक्रममा गत वर्ष दुई लाख बढी पशुलाई खोप लगाइएको छ।

स्वस्थ भोजन, स्वस्थ सन्तान

हामीले आज खाने ओखतीको प्रभावकारिता परीक्षण विगतमा मुसा, बाँदर जस्ता स्तनधारी प्राणीमा गरिएको थियो। जनावर जाँचमा सकारात्मक देखिएका रासायनिक पदार्थको मात्र ओखतीतर्फको यात्रा अघि बढ्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्