१७ असार २०८१ सोमबार
image/svg+xml

सिरहाका किसानलाई छैन रासायनिक मलको चिन्ता

यस वर्ष जिल्लाका किसानले धान रोपाइँको समय रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानसँग पर्याप्त मौज्दात मल भएकाले सिरहाका किसानलाई समस्या नहुने भएको हो।

तनहुँका किसानलाई रासायनिक मलको छैन चिन्ता

बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ। भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकैखेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो।

रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गरिने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्