कर्णाली प्रदेश :सरकार र प्रतिपक्षी दलबिच नौ बुँदे सहमति
सरकार र प्रतिपक्षी दलहरुबीच नौ बुँदे सहमति भएसँगै कर्णाली प्रदेशसभामा असार ५ गतेदेखिको जारी गतिरोध अन्त्य भएको छ।
सरकार र प्रतिपक्षी दलहरुबीच नौ बुँदे सहमति भएसँगै कर्णाली प्रदेशसभामा असार ५ गतेदेखिको जारी गतिरोध अन्त्य भएको छ।
विगतमा भएका सहमति विपरित सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको भन्दै निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीच आइतवार संसदमै घम्साघम्सी भएको छ।
विगतमा भएका सहमति विपरीत सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको छ।
दैलेख सदरमुकामदेखि नौमुले जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगर पालिका५ धितामा दुर्घटना भएको छ।
कर्णाली करिडोर चार सय केभी प्रसारण लाइन निर्माण सुरु भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भगमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताएको छ।
भारतीय पत्रकार टोलीसहित पर्यटन व्यवसायीहरू रारा पुगेका छन्। कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरणले ‘गर्मीसे बेहाल: चलो रारा ताल’ नारासहित आयोजना गरेको कार्यक्रममा प्रचारप्रसारका लागि टोली रारा पुगेको हो।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको १५ औँ बैठक बस्नुपूर्व बिहीबार प्रदेशसभा सदस्यहरु भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए।
२०७४ सालको स्थानीय निर्वाचनपछि गाउँघरमा सिंहदरबारको नारा पनि सफल भएको देखिन्छ। नागरिकता, जन्म दर्तालगायतका कार्यबाट स्थानीयबासीलाई राहत पनि मिलेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा दुई अर्ब ८६ करोड १० लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ। प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गरी सो आम्दानी गरेको पाइएको छ।
कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र ११७.१३ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुले पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको भन्दै तत्काल मर्मत सम्हार गर्न माग गरेका हुन्।
१४ खच्चड फसेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताए।