१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भद्रकालीमा सहकारी पीडित र प्रहरीबिच धकेलाधकेल (तस्बिरहरू)

आइतबार रत्नपार्कस्थित शान्तिवाटिकाबाट सिंहदरबारतर्फ अघि बढेको सहकारी पीडितको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो।

पाँच लाख नपाउँदा करोडपतिको मृत्यु !

भनिन्छ, पुस्तकमा रहेको ज्ञान र पराई हातमा रहेको धन समयमा काम लाग्दैन। सहकारी पीडितको जीवनमा यो भनाइ तीतो यथार्थ बनेको छ।

सहकारी समितिले जेलमा भएका सहकारीका सञ्चालकहरुसंग पनि सोधपुछ गर्ने

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले जेलमा भएका सहकारीका सञ्चालकहरुसंग पनि सोधपुछ गर्ने बताएका छन् ।

पोखरामा सहकारी पीडितले प्रधानमन्त्रीलाई देखाए कालोझण्डा (तस्बिरहरु)

पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालोझण्डा देखाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्