विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक
सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को निरीक्षण गरेका छन्।
नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पोखरा महानगरपालिकालाई दुईतले भवनसहित ४ रोपनी जमिन फिर्ता गरेको छ ।
विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार ३४२ वटा विपद्जन्य घटनामा देशभर गरेर ७० जना नागरिकले ज्यान गुमाएका छन्।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ।
पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो नयाँ बालपुस्तक ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ सार्वजनिक गरेकी छन्।
केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले यतिबेला आफ्नो आन्तरिक राजनीतिक इतिहासकै जटिल मोडमा उभिएको देखिन्छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक आन्दोलनलाई सुदृढ वैचारिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएकी छन्।
पनाश द रनवे बुटिकद्वारा आयोजित भव्य फेसन प्रदर्शनी फेसन, सौन्दर्य र सिर्जनशीलताको उत्कृष्ट उत्सवका रूपमा सम्पन्न भएको छ ।
सरकारले पूर्व तयारी बिना काठमाडौं उपत्यका आसपासका सुकुम्बासी बस्तीमा चलाएको डोजर र बल प्रयोगको बिरोधमा शनिबार धरानमा प्रर्दशन गरिएको छ ।
प्रहरीले सो गिरोहका मुख्य योजनाकार मानिने झापा कनकाई–९ घैलाडुब्बाका ६१ वर्षीय धकलबहादुर थिङलाई मोरङ प्रहरीले पक्राउ गरेसँगै यो तथ्य बाहिर आएको हो ।
देशका अधिकांश भूभागमा पछिल्ला दिन गर्मी उल्लेख्य रूपमा बढेको छ ।
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।