महामन्त्रीमा पौडेल र उदय, महिलातर्फ डिला विजयी
नेपाली कांग्रेसको खुलातर्फको महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी भएका छन्।
नेपाली कांग्रेसको खुलातर्फको महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी भएका छन्।
नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डा चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी भएका छन्।
बिहानीको निद्रामा गोरखाको चुमनुब्री गाउँपालिका–६ का बासिन्दाले भूकम्पको जस्तै हलचल महसुस गरे तर त्यो भूकम्प थिएन, पहिरोले थुनिएको बुढीगण्डकीको गडगडाहट बहावले निम्त्याएको कम्पन थियो।
असोज २६ २०८३, सोमवार१२,अक्टोबर, २०२६नेपाल संवत् ११४६ कौलाथ्व द्वितीयाअसोज शुक्ल द्वितीया
म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगमा रु एक करोड ५० लाखको लागतमा स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माण भएको छ।
त्यस्ता उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयले कडा कानुनी कारबाहीको चेतावनी दिएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
स्थानीय तहमा जनप्रतिनिधिले पाउने सेवा सुविधाका बारे विभिन्न बहस भइरहेका बेला कुँवरको यो अभ्यासको स्थानीयले प्रशंसा गरेका छन्।
नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ।
नेपालीको महान् पर्व दसैं सुरु भएको छ। वर्षभरि कामकाजमा व्यस्त रहनेहरू परिवारसँग भेटघाट गर्न, मान्यजनबाट टीका–आशीर्वाद लिन र चाडपर्वको खुसी साट्न घर फर्कने तयारीमा छन्।
जेलेन्स्कीले आइतबार सामाजिक सञ्जाल एक्समा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र नेटोका महासचिव मार्क रुटेसँग यस विषयमा कुराकानी गरेको जानकारी दिएका छन्।
उनका अनुसार परिवारले व्यक्तिलाई नाम, भाषा, संस्कृति र जीवनका मूल्य दिन सक्छ, तर उसको सोच र पहिचान आफैँले विकास गर्नुपर्छ।
कर्णाली प्रिमियर लिग (केपीएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ।
रूसले सन् २०२२ को फेब्रुअरीमा पूर्णस्तरको आक्रमण सुरु गरेपछि युक्रेनमा सैनिक शासन लागू छ। युक्रेनी संविधानअनुसार सैनिक शासन कायम रहँदासम्म चुनाव गराउन पाइँदैन।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउने घोषणा गरेका छन्।