१ माघ २०८२ बिहीबार
image/svg+xml

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन्।

बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत

चालु आर्थिक वर्ष २०८२ ८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ।

‘परिवर्तन’ को ट्रेलरलाई ३ तीनमै ११ लाखभन्दा बढी भ्युज

‘परिवर्तन’ फिल्मको ट्रेलरलाई छोटो समयमा नै ११ लाखभन्दा बढी भ्युज मिलेको छ।

प्रधानमन्त्री कार्कीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

सुनसरीमा मार्बल बोकेको ट्रक पल्टियो : पाँच जनाको घटनास्थलमै मृत्यु

सुनसरी भोक्राह नरसिंह गाउँपालिकाको सोनियापट्टीमा आज बिहान ट्रक पल्टिँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

वडाध्यक्ष तेक्वान्दो शनिबार

काठमाडौं महानगरपालिका–८ को सहयोग तथा श्री पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा वडाध्यक्ष तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ।

अमेरिकी धम्कीपछि इरानी विदेश मन्त्रीले भने: मृत्युदण्डको कुनै योजना छैन

रोयटर्सको रिपोर्टअनुसार इरानका विदेश मन्त्री अब्बास अराघचीले बुधबार इरानतर्फबाट कसैलाई पनि मृत्युदण्ड दिने कुनै योजना नरहेको बताएका छन्।

बाँकेमा जलपन्छीको बासस्थान जोखिममा

बाँकेमा पानीमा आश्रित जलपन्छीको बासस्थान जोखिममा रहेको पाइएको छ। बाँकेमा दुई दिनसम्म भएको जलपन्छी गणनाका क्रममा सो अवस्था देखा परेको हो।

कांग्रेसको विभाजन दुखद : विश्लेषक खनाल

राजनीतिक विश्लेषक मुमाराम खनालले सबैभन्दा ठूलो, स्थापित र लोकतान्त्रिक दल नेपाली काँग्रेसमा विभाजन देखिनु निकै दुखद भएको बताएका छन्।

पेसएक्स स्पोर्ट्सले खेल तालिम प्रणाली स्थापना गर्ने

खेल तालिम तथा व्यवस्थापन कम्पनी पेसएक्स स्पोट्र्सले दीर्घकालीन खेलाडी विकास र समग्र स्वास्थ्यमा केन्द्रित विश्वस्तरीय खेल तालिम प्रणाली स्थापना गर्ने भएको छ।

पुसमा पाथीभरा मन्दिरबाट २४ लाख बढी भेटी संकलन

पुस महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट २४ लाख २५ हजार रुपैयाँ भेटी संकलन भएको छ।

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउँछ : अध्यक्ष दाहाल

उनले थारू समुदायको माघी पर्व तथा मगर समुदायलगायत आ–आफ्नो ऐतिहासिक मान्यता र संस्कृतिअनुसार विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्तिको सुखद अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन्।

इजरायललाई लिएर इरानका विदेश मन्त्रीले ट्रम्पलाई के भने?

इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले इजरायलले इरानभित्र ‘प्रदर्शनकारीलाई हतियार उपलब्ध गराएको’ र ‘यसकै कारण सयौँ मानिसको ज्यान गएको’ आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्