७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अस्ट्रेलियासँग पाकिस्तान ९ विकेटले पराजित

प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन्। समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ल्यान्ड रहेका छन्।

महिला टी- २० विश्वकपः अस्ट्रेलिया र पाकिस्तानबीच खेल हुँदै

समूह 'ए'मा रहेको अस्ट्रेलिया यसअघिका दुवै खेलमा जित निकाल्दै चार अंकमा तालिकाको शीर्ष स्थानमा छ ।

आईसीसी महिला टी–२० विश्वकपमा बंगलादेश ८ विकेटले पराजित, वेस्ट इन्डिज शीर्ष स्थानमा उक्लियो

इङल्यान्ड चार अंक नै बनाएर तेस्रो स्थानमा छ। तर उसले एक खेल कम खेलेको छ। प्रतियोगिता अन्तरगत आज अष्ट्रेलिया र पाकिस्तान भिड्नेछन्।

महिला टी-२० विश्वकपः साउथ अफ्रिकाको दोस्रो जित

लगातार तेस्रो हार बेहोरेको स्कटल्यान्ड भने समूह चरणबाटै बाहिरिएको छ । तीन खेलबाट ४ अंक भएको साउथ अफ्रिका समूह बीको शीर्ष स्थानमा उक्लिएको छ।

महिला टी-२० विश्वकप क्रिकेट: उद्घाटन खेलमा यी टोली भिड्दै

बिहीवार हुने उद्घाटन खेलमा बंगलादेश र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे सारजहामा सुरु हुनेछ।

आइसिसी विश्वकप लिग- २ : नेपालले ओमानसँग खेल्दै

क्यानडामा जारी त्रिकोणात्मक सिरिजअन्तर्गतको खेल किङ्ग सिटीस्थित क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

नेपालले आज ओमानको सामना गर्दै, हेड टु हेडमा को बलियो?

आईसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग खेल्दै छ।

लिग २ त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको नाम सार्वजनिक

क्यानडामा हुन गइरहेको आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको नाम सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी), नेपालको हालै सम्पन्न साधारणसभाबाट अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

नेपालले जित्यो आइसीसीकाे ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

नेपाललेआईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड यसपटक नेपालले जितेको हाे।

यी १२ टीमको स्थान सुरक्षित, नेपाल र ओमानले सिँधै एसिया छनोट खेल्ने

सन् २०२६ को आईसिसी टी–२० पुरुष विश्वकप क्रिकेटका लागि १२ टीमले स्थान सुरक्षित गरिसकेका छन्।

किन लिए जडेजाले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास?

आइसिसी ट्वान्टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेसँगै भारतीय अलराउन्डर रवीन्द्र जडेजाले पनि सन्यास लिएका छन्।

अनुभवी भारतलाई दक्षिण अफ्रिकाको चुनौती

‘भारतले कुनै पनि विश्वकप उपाधि नजितेको धेरै समय भइसक्यो । शनिबार उपाधि जित्न सक्यो भने यो निवर्तमान प्रशिक्षक राहुल द्रविडका लागि उपयुक्त फिनाले हुनेछ।’

आइसिसी टी-२० विश्वकपमा आयरल्यान्डविरुद्ध क्यानडा १२ रनले विजयी

आईसीसी टी-२० विश्वकपमा क्यानडाले टेस्ट टोली आयरल्यान्डविरुद्ध १२ रनको जित निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्