१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml

एनपीएलः जनकपुरविरुद्ध जनकपुरको गतिलो ब्याटिङ, लोकेश र इमरानको उत्कृष्ट साझेदारी

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले लोकेश बम र इमरान शेखको उत्कृष्ट साझेदारीमा गतिलो ब्याटिङ गरेको हो।

सुनुवाइ समितिबाट बाहिरिए प्रस्तावितमध्ये ३ राजदूत

सरकारले खुला प्रतिस्पर्धामार्फत आवेदन मागेर राजदूत सिफारिस गरेको दाबी गरे पनि प्रक्रिया सुरुदेखि नै विवादित भएको र सरकारले आफैँ तोकेको मापदण्ड कतिको पालना गर्‍यो भन्ने प्रश्न उठेको विश्लेषण छ।

पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारियो

एक साताभित्र दोस्रो चक्रवात आएपछि पूर्वी भारतमा मंगलबार भारी वर्षा भएको छ।

प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

पलाँता पालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ।

बालेनलाई महेशको प्रश्न : कर्मचारीलाई उभ्याएर आफू पानीमाथिको ओभानो बन्ने कस्तो शासन शैली हो ?

नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयलाई लिएर प्रधानमन्त्री बालेनद्र शाह 'बालेन' नेतृत्वको सरकारमाथि प्रश्न उठाएका छन्।

कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताको कृपापात्र आवश्यक छैन : देवराज चालिसे

कांग्रेसभित्रको आन्तरिक असहमतिलाई लिएर लोकतन्त्रविरोधीहरूले खुसी मनाउन आवश्यक नभएको भन्दै चालिसेले पार्टीका आन्तरिक समस्या समाधान गर्न कांग्रेस आफैँ सक्षम हुने बताएका हुन्।

बहुआयामिक संकटको सँघारमा नेपाल

एकातिर युवा बेरोजगारी र आर्थिक मन्दीले सिर्जना गरेको सामाजिक असन्तोष छ भने अर्कातिर वातावरणीय क्षय, वायु प्रदूषण र जलवायु परिवर्तनका दीर्घकालीन प्रभावहरूले राष्ट्रिय विकासको गतिलाई अवरुद्ध पारिरहेका छन्।

मुस्ताङमा १० महिनामा पुगे दुई लाख ८५ हजार पर्यटक

सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन्।

सुरुङ खनेर फरार आठ कैदीबन्दी अझैँ भेटिएनन्, छानबिन गर्न डीआईजी डाेल्पामा

जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएको घटनामा प्रहरीको उच्च नेतृत्वले छानबिन थालेको छ।

तिहारमा फूल तथा माला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो विभिन्न स्थान

काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल तथा माला बिक्री वितरणका लागि विभिन्न स्थान तोकेको छ।

‘तापक्रम बढ्दा हिमनदी र हिमवतक्षेत्रमा अपूरणीय क्षति’

विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न नसकिए हिमनदी, विशाल हिमक्षेत्र, मौसमी हिउँ र जमेको जमिनमा व्यापक र अपूरणीय क्षति पुग्न सक्ने चेतावनी दिइएको छ।

एनपीएल : विराटनगरविरुद्ध पहिले बलिङ गर्दै जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

३८ वर्षीय म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

यू–१९ एसिया कप : नेपालले शुक्रबार भारतसँग खेल्ने

ओमानमा हुन लागेको खेलमा नेपालले समूह बी बाट भारत, पाकिस्तान र युएईसँग प्रतिस्पर्धा गर्दैछ।

वैकल्पिक ठाउँबाट स्वास्थ्य सेवा

रसुवामा तीन वटा स्वास्थ्यचौकी मात्रै होइन, सडकलगायत अन्य संरचना पनि बाढीले बागायो। बाढीपछि नागरिक र स्वास्थ्य संस्थाबिचको सडक तथा पैदल सम्पर्कसमेत विच्छेद भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्