१९ असार २०८१ बुधबार
image/svg+xml

छुट्टाछुट्टै ठाउँमा बाढीपहिरोमा परी ४ जनाको मृत्यु, ३ बेपत्ता

छुट्टाछुट्टै ठाउँमा गएको बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। अन्य २ जना बेपत्ता भएका छन् भने ४ जना घाइते भएका छन्।

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

मोरङको बुढीगंगामा स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्।

मोरङमा आगलागी हुँदा ३२ लाखको क्षति

पथरीशनिश्चरे नगरपालिका–७ फाल्गुनन्द चोकका रेवतीप्रसाद सापकोटाको अंशु एण्ड अमिसा पसल तथा कोल्ड सेन्टरमा आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्