२४ चैत्र २०८२ मंगलबार
image/svg+xml

बैतडीमा कृषि एम्बुलेन्स सञ्चालन

यहाँको दशरथचन्द नगरपालिकाले आफ्नो ३०औँ स्थापना दिवसका अवसरमा जिल्लामै पहिलो पटक कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

करोड बढी बैङ्किङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई जना पक्राउ

एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन्। वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप्टिस’ (मसला) का रूखमा ढकमक्क फूल खिलेको बेला पारेर चितवनका किसान यहाँ माहुरी चराउन आइपुगेका हुन्।

तनहुँको भानुमा एक वर्षीय छोरासहित आमा मृ'त फेला

तनँहुको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित आमाको शव मृत अवस्थामा फेला परेको छ।

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौं: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको सामना गर्न सरकार एकीकृत रूपमा अगाडि बढिरहेको बताएकी छन्।

ललितपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

चन्दननाथ मन्दिरको लिंगो बोक्ने दिन जुम्लामा सार्वजनिक बिदा

जुम्लाको चन्दननाथ मन्दिरको परम्परागत ‘लिंगो तान्ने’ अभ्यास केवल धार्मिक क्रिया होइन। यो जुम्लाबासीको सामूहिक चेतना, श्रम, भौगोलिक चुनौती र आस्थाको प्रतिक मानिन्छ।

इन्धन संकटले दबाबमा सरकार

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेपछि सरकारले इन्धन खपत कम गर्न कडा नीति अवलम्बन गर्ने संकेत दिएको छ।

पूर्वकप्तान इकबाल बंगलादेश क्रिकेट बोर्डको अध्यक्ष नियुक्त

३७ वर्षीय तमिमले अब अस्थायी समितिको नेतृत्व गर्दै बोर्डलाई व्यवस्थित बनाउने जिम्मेवारी सम्हाल्नेछन्।

कांग्रेस संसदीय दलको नेता चयनमा किन विलम्ब ?

निर्वाचनमा उम्मेदवारी मनोनयनको मुखमा भएको कांग्रेस विशेष महाधिवेशन विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। यसैकारण कांग्रेसमा आन्तरिक मतभेद छ। यही मतभेदले प्रतिनिधिसभामा कांग्रेस संसदीय दलको नेता चयनमा विलम्ब भएको हो।

‘ज्ञान मसला’को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

सहकार्यमार्फत कम्पनीले आफ्नो पहिचानलाई थप ऊर्जावान बनाउने र नयाँ पुस्ताका उपभोक्ताहरूसँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्य राखेको छ ।

चैत २६ देखि उदयपुरमा प्याराग्लाईडिङ प्रतियोगिता हुँदै

नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङ्गग्लाइडिङ एसोसिएसन उदयपुरले ‘कोशी एक्सेलेन्सी प्याराग्लाइडिङ प्रतियोगिता–२०८२’ सञ्चालन गर्न लागेको छ ।

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

अधिवेशनअन्तर्गत आज बसेको बैठकमा उपसभामुख अप्सरा चापागाईंले बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेकी थिइन्।

चन्द्रमाको पछाडिबाट यस्तो देखियो पृथ्वी

नासाको ‘आर्टेमिस-२’ मिसनमार्फत चन्द्रमाको परिक्रमा गरिरहेका अन्तरिक्षयात्रीहरूले चन्द्रमाको पछाडिबाट पृथ्वीको मनमोहक दृश्य अवलोकन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्