१२ असार २०८१ बुधबार
image/svg+xml

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । बैठकमा जारी विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी मन्त्रालयगत छलफलमा सांसदहरुले आफ्ना धारणा व्यक्त गर्ने क्रम समाप्त भएको छ ।

युवा पुस्तामा निराशा मात्रै छाएको छ: चित्र बहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले युवा पुस्तामा निराशा छाएको बताएका छन्।

सरकारले क्रसर उद्योग नवीकरण गरी व्यवसायीहरूका माग तत्काल सम्बोधन गर्नुपर्छ: सांसद चौधरी

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर उद्योग नवीकरण गरी व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्न माग गरेका छन्।

सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो : पूर्वअर्थमन्त्री डा महत

पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा मापदण्डविपरीत टुक्रे आयोजनामा समेत बजेट विनियोजन गरेको बताएका छन्।

कांग्रेस सांसदको आरोप: गृहमन्त्रीले प्रहरीमा ‘सरुवा आतंक’ मच्चाए

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको चेन अफ कमान्ड तोडेको आरोप लगाएका छन्।

प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छ: सांसद पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका छन्।

संसद् भवनमा मदिरा बार राख्न सांसद् बजगाईंको प्रस्ताव

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले निर्माणाधीन संघीय संसद् भवनमा मदिरा पाइने बार पनि बनाउनुपर्ने प्रस्ताव राखेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा रोस्टममा उभिएर बोल्दै सांसद बजगाईंले विदेशी संसद परिसरमा बार हुने उदाहरण दिँदै नेपालमा पनि बनाउनुपर्ने प्रस्ताव राखेका हुन् ।

विपद्को पूर्व तयारी र राष्ट्रिय परिचयपत्र अनिवार्यबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभामा सांसदहरुले विपद्को पूर्व तयारी गर्न र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको विषयमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन।

सरकारले रुग्ण उद्योग सञ्चालनमा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्दछ: दिलेन्द्रप्रसाद बडू

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले रुग्न उद्योग सञ्चालनमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेका छन् ।

कार्यदलको बैठक पुनः अनिर्णित, कांग्रेस केही लचक

सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानविन समितिको कार्यादेश (टीओआर) लाई टुंगामा पुर्याउन दलहरुको प्रयास अझै जारी छ ।

कार्यदलको बैठक नसकिँदा संसद् बैठकमा ढिलाई

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक नसकिँदा संसद बैठक अझै सुचारु हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्