९ मंसिर २०८१ आइतबार
image/svg+xml

आगलागीबाट साढे दुई करोड बढीको क्षति

प्रहरी, स्थानीयहरु, भक्तपुर, काठमाडौ र ललितपुरबाट गरी जम्मा ५ वटा दमकलहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको परिसरका सूचना अधिकृत राजन कार्कीले जनाए । आगलागीमा अन्दाजी २ करोड ६० लाख बराबरको क्षति भएको जनाइएको छ ।

जुनियर बक्सिङमा सायरा च्याम्पियन

भक्तपुरकी सायरा गोसाईले शनिबार राष्ट्रव्यापी जुनियर तथा विद्यालयस्तरीय छात्र/छात्रा बक्सिङ प्रतियोगितामा स्वर्ण जितेकी छन्।

मादल त बनाउँछौ तर कसले बजाइदेला ?

मादलमा खरी हाल्ने, बर्ता कस्ने अनि स्वर भर्ने काममा खप्पिस छन् भक्तपुर नगरपालिका वडा नं ६ का ५२ वर्षीय हरिशंकर कुलजू। आफना बुबाबाट मादल बनाउन सिकेका उनी विना औपचारिक तालिम मादल बनाउन खप्पिस छन ।

सडकले फेरियो चितपोलको चित्र, स्थानीय भन्छन् : अब गाडी चलोस्

कुनै बेला दुर्गम ठाउँको रुपमा परिचित चितपोल क्षेत्र अहिले ग्रामिण सडक पूवार्धारको स्त्तोरन्नतिले मुहार नै फेरिंदै गएको छ।

सुरु भयो डोलेश्वरमा साउने मेला

भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि श्रावणी मेला सुरु भएको छ।

भक्तपुरको हनुमन्तेमा बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह

विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ।

अनुमति नपाउँदा सुर्तिचुरोटको लत छुटाउने निकोटेक्स थेरापी अलपत्र

सरकारले खैनी–चुरोटको लत छुटाउन भनी सुरु गरेको ‘निकोटेक्स थेरापी’ कार्यक्रम एकवर्षदेखि अलपत्र परेको छ। सुरुमा नमूना कार्यक्रमको रुपमा सञ्चालन गरी अन्यत्र विस्तार गर्ने योजनासहित सुरु भएको यो कार्यक्रम प्रभावकारी भएर पनि निकोटेक्स अभावमा अलपत्र परेको हो।

दिनुको सुख

आफूसँग भएको वस्तु अरूलाई दिन सजिलो छैन। कसैलाई केही दिने बेलामा कैयन् पटक सोचेर पनि दिन सकिँदैन। तर, जसले दिन जानेका छन्, तिनले त्यसको अनन्त सुख अनुभव गरेका छन्।

राष्ट्रिय बुद्धिचाल ‘बी’ छनोटमा पुरुषोत्तम च्याम्पियन

युवा खेलाडी पुरुषोत्तम सिलवाल बिहीबार राष्ट्रिय बुद्धिचाल ‘बी’ छनोट प्रतियोगितामा च्याम्पियन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्