८ माघ २०८२ बिहीबार
image/svg+xml

ताप्लेजुङलाई अलैंचीको सुपर जोन बनाइँदै

नेपालमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लालाई अलैंचीको सुपर जोनमा समावेश गराउन ताप्लेजुङबाट दबाब सुरु भएको छ ।

झापाबाट ओलीको दावी: ७० प्रतिशत मत ल्याएर निर्वाचन जित्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा विजय हासिल गर्ने बताएका छन् ।

‘क्लोज फिनिस’ मा चुक्दा स्तब्ध नेपाल, ‘सुपर सिक्स’ को सम्भावना कति ?

घरेलु मैदान र समर्थकको साथ। जितका लागि अन्तिम ओभरमा आवश्यक १३ रन र क्रिजमा जमेका दुई अनुभवी खेलाडी। तर, नतिजा भने सोचेजस्तो भएन।

राजनीतिमा प्रवेश गरेका चर्चित पाँच कलाकार-मोडल

चुनावमा उठेर राजनीतिक छलाङ लगाउने उद्धेश्यले यो पटकपनि केही कलाकारहरु दलको टिकट लिएर मैदानमा उत्रिएका छन् ।

शुक्रराज सरुवा अस्पतालको निर्देशकमा डा. बास्तोला

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन ।

बैतडीमा ट्याक्टर दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

५३ वर्ष उमेर पार गरेकी तीन सन्तानकी आमा विनिन रहरभन्दा पनि परिवारको आर्थिक अवस्थाका कारण निर्वाचन प्रहरी बन्न लागेको बताउँछिन्।

दोस्रो अभ्यास खेलमा पनि नेपाल श्रीलंका 'ए' सँग पराजित

बिहीबार श्रीलंका 'ए' ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १८ औँ ओभरमा १४९ रनमा अलआउट भयो ।

मानव इतिहास खोज्दा भेटिए भाँडाका टुक्रा

चुरे क्षेत्रको बीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको इतिहास खोज्ने काम सुरु गरिएको छ।

सर्लाहीमा सात किलो गाँजासहित दुई जना पक्राउ

अवैध लागुऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आज मलङ्गवा नगरपालिका–७ स्थित गणेसिया चोकमा चेकजाँचका क्रममा सात किलो ८०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो ।

कांग्रेसका सबै गुट भत्किए : महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसका सबै गुट भत्किएको दाबी गरेका छन्।

अष्ट्रेलियाको न्यु साउथ वेल्समा गोली चल्यो : तीन जनाको मृत्यु, स्थानीयलाई घरभित्रै बस्न आग्रह

अष्ट्रेलियाको न्यु साउथ वेल्सको एउटा सानो शहरमा गोली चल्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गगनलाई आधिकारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले शुक्रबार केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बैठक बसेर सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्