८ मंसिर २०८१ शनिबार
image/svg+xml

भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु

‘एच ५ एन १’ बर्ड फ्लू भाइरसको सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको बताइएको छ।

पोष्टमर्टम रिपोर्ट: भोकाएको बाघ, भैँसीले जोडले हान्दा मर्‍यो

पोस्टमार्टमबाट आक्रमण गर्न खोज्दा मरेको बाघ लामो समयदेखि भोको रहेको पाइएको छ। पोष्टमार्टम गरेका वरिष्ठ भेटेरिनरी चिकित्सक डा.विजयकुमार श्रेष्ठले सो बाघ घाइते र भोको रहेको पाइएको बताए।

खोटाङको राजापानीमा बाघको श्रृङखलाबद्ध बिझाँई

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका विभिन्न गाउँमा जंगलबाट पसेको बाघले आतङक मच्चाईरहेको स्थानीयले बताएका छन्।

टीकापुरमा बाघको आक्रमण बढ्यो

टीकापुर बजार नजिकैको बस्तीमा बाघको आक्रमण बढेको छ। बाघले गए राति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १७ स्थित दुई व्यक्तिका खोरमा रहेका छ वटा बाख्रा मारेको छ।

मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोनको सहारा

मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ। आइतबार बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो।

खोटाङको राजापानीमा बाघ आतङ्क

जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन्।

विश्व बाघ दिवसः शुक्लाफाँटा निकुञ्जमा पाटेबाघको सङ्ख्या बढदै

बासस्थानमा सुधार भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेर ३६ पुगेको छ । बासस्थानमा सुधार आएसँगै आहारा प्रजातिका जनावर प्रयाप्त हुनुका साथै चोरी शिकारी नियन्त्रणले पाटेबाघको सङ्ख्या बर्सेनि बढ्दै गएको हो ।

विश्व बाघ दिवस: बाघको सङ्ख्या बढेसँगै थपिएको चुनौती व्यवस्थापन गर्नु प्रमुख मुद्दा

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले प्रत्येक जुलाई २९ मा विश्व बाघ दिवस मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन थालिएको हो।

बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन बठुवा स्थित बाघको आक्रमणबाट बिहीबार दिउँसो महिलाको मृत्यु भएको हो।

चितवनमा बाघ र गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन्। निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्