२६ चैत्र २०८१ मंगलबार
image/svg+xml १६:० अपराह्न

बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन बठुवा स्थित बाघको आक्रमणबाट बिहीबार दिउँसो महिलाको मृत्यु भएको हो।

चितवनमा बाघ र गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन्। निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्