१३ आश्विन २०८१ आइतबार
image/svg+xml

गतिलो कानून नबन्दा देश रित्तिने अवस्था आयोः एनआरएनए अध्यक्ष डा.केसी

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको सम्पत्ति सम्बन्धी अधिकारबारे प्रष्ट कानुन नबन्दा देशै रित्तिने अवस्थामा पुगेको बताएका छन्।

एमाले सांसद पाठकद्वारा लण्डनमा जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल

वेलायत भ्रमणमा रहेका पूर्व सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य डा. सूर्य प्रसाद पाठकले नेपालमा जलवायु परिवर्तनले पारेको प्रभावबारे लण्डनमा छलफल गरेका छन्।

लन्डनको पोएट्री फार्मेसीमा चक्कर

लन्डनको अन्डरग्राउन्ड ट्रेनमा यात्रा गर्दा ट्रेनभित्र राखिएका त्यस्ता कविता पढ्न छुटाउँदिनँ। मनलाई आनन्द दिने, मानिसको जीवनमा उत्साह थप्ने प्रेरणादायी कविता पढेर यात्रुहरू लाभान्वित हुन्छन्।

बेलायतमा आज आमनिर्वाचन, ६५० निर्वाचन क्षेत्रमा मतदान हुँदै

मतदानका लागि स्थानीय विद्यालय र सामुदायिक भवनमा गरी ४० हजार मतदान केन्द्र निर्धारण गरिएको छ।

निष्क्रिय व्यक्तिका कारण ३९ अर्ब पाउन्ड क्षति

१६ वर्षदेखि ६४ वर्ष उमेर समूहको एउटा ठूलो संख्या कुनै कामधाम नगरी बसिरहेको भन्दै बेलायतको अफिस फर नेसनल स्टाटिस्टिक्सले चिन्ता जनाएको हो।

विदेशमा रहेका नेपालीलाई सांस्कृतिक र आर्थिक रुपमा स्वदेशसँग जोड्नु पर्छः उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक र आर्थिक रुपमा स्वदेशसँग जोड्नु पर्ने बताएकी छन्।

१४ वर्षमुनिकालाई ‘मोबाइल निषेध’

बेलायतको सेन्ट अल्बान्स शहरले १४ वर्षमुनिका बालबालिकाहरूलाई मोबाइल निषेध गरेको छ। यससँगै सेन्ट अल्बान्स बेलायतको पहिलो बालबालिकालाई मोबाइलमुक्त शहर बन्न पुगेको हो।

बेलायती प्रधानमन्त्री सुनकले भनेः नेपालको हरेक क्षेत्रमा सहकार्य गर्न बेलायत तयार

बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपालसँगको सम्बन्ध थप सुदृढ बनाउन सहकार्यका लागि सँधै तयार रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्