१० मंसिर २०८१ सोमबार
image/svg+xml

घोराहीमा उपमहानगरपालिकाले दियो सय ९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति

उपमहानगरपालिकाभित्र रहेका १७ वटा कक्षा १२ सञ्चालित संस्थागत विद्यालयमा ती विद्यार्थीलाई अध्ययनका लागि कक्षा ११ र १२ मा कुनै पनि शुल्क नलाग्ने भएको छ।

तीन हजार डलरको छात्रवृत्ति

कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षा अध्ययरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ ।

काठमाडौँ महानगरले माग्यो कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन

महानगरपालिकाले आफू मातहतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन माग गरेको हो।

छात्रवृत्ति नदिने निजी विद्यालयलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

जिनियस स्कुलद्वारा २८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

ललितपुरमा रहेको जिनियस स्कुलले महालक्ष्मी नगरपालिकाभित्रका २८ जना विद्यार्थीलाई माध्यमिक तहसम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्