२३ भाद्र २०८१ आइतबार
image/svg+xml

रुसद्वारा किएभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

रुसले युक्रेनको राजधानी किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको छ। आक्रमणमा मानवीय क्षति भने नभएको बताइएको छ।

ट्रम्प सत्तामा आए सहज नहुने भन्दै युक्रेनी राष्ट्रपति चिन्तित

यूक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले डोनाल्ड ट्रम्प सत्तामा आए रूससँगको युद्ध सहज नहुनेमा चिन्ता व्यक्त गरेका छन्।

रोमानिया र नेदरल्यान्ड्स आम्नेसाम्ने

रोमानिया र नेदरल्यान्ड्स युरो कपको अन्तिम १६ मा एकअर्काको सामना गर्दै छन् भन्नुमा अब आश्चर्यजनक लाग्ने छैन।

रुससँगको युद्ध अन्त्य गर्न चाहन्छ युक्रेन!

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने तयारीमा जुटेका छन्।

झण्डै पाँचलाख रुसी सैनिक मारेको युक्रेनको दाबी

आफ्नो भूमिमा आक्रमण गर्न आएका झण्डै पाँचलाख रुसी सैनिक मारिएको युक्रेनले जनाएको छ।

बेलायतमा गोर्खा कपको तयारी, ५० टिमले प्रतिस्पर्धा गर्ने

तमुधिं यूकेले वर्षेनी गर्दै आएको 'गोर्खा कप'को तयारी अन्तिम चरणमा पुगेको छ । बेलायतकै सबैभन्दा ठूलो नेपाली इभेन्ट मानिने गोर्खा कपको यो २२औं संस्करण हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्