त्रिशुलीमा हराएका बस र यात्रु खोज्न आएका भारतीय टोली स्वदेश फर्किँदै
चितवनको सिमलतालमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको खोजि गर्न आएको भारतीय टोली आज स्वदेश फर्कने भएको छ।
चितवनको सिमलतालमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको खोजि गर्न आएको भारतीय टोली आज स्वदेश फर्कने भएको छ।
पन्ना जिल्लाको भाडामा लिएको खानीबाट राजु गोन्डले ठूलो हीरा पाएका छन्।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टचार भेट गरेका छन् ।
प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै धान, चामलका आयातमा गिरावट आएको छ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई सन्देश दिदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।
भारतीय क्रिकेटका कप्तान रोहित शर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि अब कसले कप्तानी गर्ने विषयमा बहस हुन थालेको छ।
भारतको सिक्किम प्रान्तका पूर्वमन्त्री रामचन्द्र पौड्याल (आरसी पौड्याल) को ८० वर्षको उमेरमा दुःखद निधन भएको छ।
गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन।बुधबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको थियो।
नवनियुक्त परराष्ट्र मन्त्री डा आरजू राणा देउवा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच शिष्टाचार भेट भएको छ।
भारतको सबैभन्दा धेरै सम्पत्ति भएको मन्दिरमध्येको एक जगन्नाथ पुरीको रत्न भण्डार झन्डै ४ दशकपछि खोलिएको छ।
भारतको उत्तरी क्षेत्रको जम्मु–कश्मीरको डोडा जिल्लामा विद्रोही समूहको आक्रमणमा परी पाँच जना सुरक्षाकर्मी मारिएका छन्। जसमा सैन्य अधिकृतसहित चार जना सैनिक र एक प्रहरी जवान रहेको बताइएको छ।
जिम्बाबेविरुद्धको तेस्रो ट्वान्टी–२० शृंखलामा भारत बिजयी हुँदै शृंखलामा २- १ को अग्रता लिएको छ ।
जिम्बाबेविरुद्धको तेस्रो ट्वान्टी–२० शृंखलामा भारतले १८२ रन बनाएको छ।
भातरको उत्तर प्रदेश राज्यमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–७ का २४ वर्षीय रौनक अग्रवाल र भारतको भागलपुर सोनापट्टीका ३६ वर्षीय गौतम कुमार केडिया रहेका छन्।