२१ मंसिर २०८२ आइतबार
image/svg+xml

मन्त्रालय भागबन्डामा सात दलबीच सहमति, मुख्यमन्त्रीसँगै तीन मन्त्रीको शपथ

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकारमा सात दलबीच मन्त्रालयको भागबन्डा लगभग सहमति भएको छ।

स्रष्टा कुमारीकमला राईकाे ‘आफ्नै तस्वीर’ लोकार्पण

रावासावा प्राज्ञिक समाज नेपालले स्रष्टा कुमारीकमला राईकाे ‘आफ्नै तस्वीर’ अनुभवसङ्ग्रह लोकार्पण गरेकाे छ।

किशोरकिशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले बागमती प्रदेश स्वस्थ्य मन्त्रालयले यस वर्षदेखि नमूनाका रूपमा ‘किशोरकिशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने भएको छ।

गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : चार पर्यटकसहित २५ को मृत्यु

डान्स फ्लोरमा करिब सय जना रमाइरहेका थिए, अचानक विस्फोट भएपछि सबै ज्यान बचाउन बेसमेन्टतिर भागे।

तस्बिर सेयर गर्दै गायिका केटी पेरीले गरिन् जस्टिन ट्रुडोसँगको सम्बन्धको घोषणा

अमेरिकी गायिका केटी पेरी र क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो सम्बन्धमा छन्।

सुनको मूल्य घट्यो चाँदीको बढ्यो, आज कतिमा हुँदै छ कारोबार?

आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

पाकिस्तानले पनि भन्यो : अरुणाचल प्रदेश चीनको हो, भारतको होइन

चीनले अरुणाचल प्रदेशलाई कहिल्यै पनि भारतीय राज्यको रूपमा मान्यता दिएको छैन। उसले यसलाई ‘दक्षिणी तिब्बत’ को भाग मान्दछ।

निरन्तर पहिरोमा पढेका विद्यार्थी नयाँ भवन पाउँदा खुसी

जोडु माध्यमिक विद्यालयको पुरानो भवन हेर्ने जो कोहीलाई एउटै प्रश्न खडा हुन्थ्यो- 'यो भवन कहिले भत्केला?'

बिरामी बढेपछि भरतपुर अस्पतालमा दन्त सेवा विस्तार

चितवनको भरतपुर अस्पताललले दन्त उपचार सेवालाई थप परिष्कृत गर्दै लगेको छ ।

एम्बुलेन्सभित्रै ५१ किलो गाँजा : चालक पक्राउ

यसैबीच, लालबन्दी नगरपालिका-११ हिरापुरबाट सोही नगरपालिका-१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ।

भक्तपुरमा नेवारी परिकार ‘योमरी’ महाेत्सव

नेपाल भाषाको योमरीको अर्थ मनपर्ने रोटी हो। प्रत्येक वर्ष योमरी पुन्हीको दिन घरघरमा यो परिकार खाएर भोज खाइन्छ।

बिहेका लागि ७९ वर्षीय अर्बपतिको अनौठो माग : छोरा जन्माउनेलाई ९६ लाख तलब, के छन् अन्य सर्त?

उनले दशकौंदेखि टिन्डर खाता बनाएर, अखबारमा विज्ञापन दिएर र टिभी शृङ्खलामा अभिनय गरेर पनि बहु-करोडको सम्पत्तिका लागि उत्तराधिकारी जन्माउने श्रीमती पाएका छैनन्।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जी खेतीमा संलग्न छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्