५ वैशाख २०८२ शुक्रबार
image/svg+xml १२:४१ अपराह्न

बारमा ठुलो मतान्तरले जितनजिक मिश्र समूह

नेपाल बार एसोसिएसनको केन्द्रीय समितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता विजयकुमार मिश्र नेतृत्वको समूहले जित्ने सुनिश्चित भएको छ।

सबैले स्विकारे ‘भ्रष्टाचारमय मुलुक’

नेपाली युवामा चरम निराशा बढ्दै गएको, सरकारी कार्यालयलगायतमा घुस, भ्रष्टाचारको बिगबिगी रहेको विषयमा बुधबार काठमाडौंको एक कार्यक्रममा चर्चा भएको छ। ने

न्यायाधीश नियुक्तिमा बारको अर्घेल्याइँ

न्यायाधीश नियुक्तिमा ढिलाइ भइरहेका बेला नेपाल बार एसोसिएसनका कारण झनै अन्योल थपिँदै गइरहेको छ।

संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयो: बार अध्यक्ष घिमिरे

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानका राम्रा पक्षहरूलाई सँगै लिएर हिँड्नुपर्ने बताएका छन्।

सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा आर्थिक चलखेल भयोः बार अध्यक्ष घिमिरे

शुक्रबार न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई सिफारिस गरेको केही घण्टापछि काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष घिमिरेले उक्त आरोप लगाएका हुन् ।

बारको आन्दोलनमा न्यायपालिका अधिकृत समाज असन्तुष्ट

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारलाई लक्षित गरी उच्च अदालतमा हुने न्यायाधीश नियुक्ति रोलक्रमको विषयलाई लिएर नियमावलीको एउटा नियम संशोधन गरिएको थियो।

बारको ‘बटमलाइन’: ‘न्यायपरिषद् नियमावली संशोधन खारेजी’

आफ्नो ‘बटमलाइन’ न्याय परिषद् नियमावलीको संशोधित बुँदा खारेजीको अडान राख्दै आएको नेपाल बार एसोसिएसनले अनिश्चितकालीन आन्दोलन घोषणा गरेको दुई दिनपछि मंगलबार समस्या समाधानका लागि भन्दै कार्यदल गठन गरिएको छ।

नेपाल बारको आन्दोलन तत्काललाई स्थगित

न्याय परिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिबीच वार्ता भएको छ ।

नेपाल बार एसोसिएसनले आज न्याय परिषद् घेराउ गर्दै

नियमावलीमा गरिएको पहिलो संशोधनले संविधानको उल्लङ्घन गरेकाले खारेजीको माग बारले गर्दै आएको छ।

संविधान संशोधनले प्रतिगमन हुन्छ भनिनु भ्रम मात्र : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट प्रतिगमन आउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यावसायीलाई आग्रह गरेका छन ।

कसरी गरिंदैछ न्यायालय पुनः संरचना?

राजधानीमा शुक्रबारदेखि सुरु हुने नेपाल बार एसोसिएसनको १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनमा न्यायपालिका पुनः संरचनाको विषय जोडतोडका साथ उठ्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्