२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

आईसीसी टी–२० विश्वकप: 'स्टप क्लक नियम' बलिङ्ग टिमका लागि टाउको दु:खाइ बन्ने

यसपटकको विश्वकपमा बलरहरूका लागि आईसीसीले नयाँ नियम लागू गरेको छ। जुन बलरहरूका लागि टाउको दुखाईको विषय बन्ने भएको छ।

विश्वकप अघि नेपालले आज अन्तिम अभ्यास खेल अमेरिकासँग खेल्दै

आईसिसी टी–२० विश्वकप खेल्नुअघि नेपालले आज दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ।

विपक्षीसँग जोडिँदै नेपाल

हकारी ठगीमा छानबिन गर्न मंगलबारको प्रतिनिधिसभा बैठकले संसदीय समिति गठन गरेको भोलिपल्ट प्रमुख प्रतिपक्षी कांग्रेसले विपक्षी दलहरूसँगको संवाद अघि बढाएको हो।

हाजिरी जमानतमा छुटे कैलाश सिरोहिया

सिरोहियालाई बुधबार हाजिरी जमानतमा छोडेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन आवाले जानकारी दिए।

सुनको मूल्य ६०० रुपैयाँले बढ्यो

स्थानीय बजारमा बुधबार सुनको मूल्य ६०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ।

बदल्ने नेतृत्व हो व्यवस्था होइन

२०६२/६३ को त्यो अभूतपूर्व आन्दोलनमा लाखौँ नागरिकको सहभागिता/योगदान थियो। तसर्थ लोकतान्त्रिक गणतन्त्रको अर्थात् यो व्यवस्थाको स्वामित्व नागरिकमा छ भन्न एकरत्ति पनि हिच्किचाउनु पर्दैन।

चिन्ता चिनियाँ पर्यटकको

नेपाल भूपरिवेष्ठिट मुलुक भएकाले रहस्यमयी डाँडाकाँडा, भिरपाखा र कुनाकन्दरा नै यहाँका प्राकृतिक देन हुन्। सगरमाथादेखि माछापुछ्रेसम्म सेफोक्सुन्डोदेखि रारासम्म अनि लुम्बिनीदेखि पोखरा हुँदै थुप्रै सम्पदाले सज्जित छ, नेपाल।

रविको नाम छलियो, छानबिनको बाटो छलिएन !

प्रधानमन्त्री पुष्पकमल दाहालको सक्रियतामा सोमबार र मंगलबारको निर्णायक कसरतपछि दुबै पक्ष एक–एक कदम पछि हट्दा सहमति बनेको छ।

बढुवा भएका चार डीआईजीलाई दर्ज्यानी चिह्न

प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका चार जान अधिकृतहरूलाई दर्ज्यानी चिह्न लगाएका छन्।

नेप्सेमा सामान्य अङ्ककाे सुधार

यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ।

सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर भएनः कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएका छन्।

जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक: कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन्।

द्वन्द्वउन्मुख देश

संसद्को रोस्टममा उभिएर प्रतिपक्षको तेजोबध गर्दै विश्वासको मत प्राप्त गर्नुलाई प्रचण्डको त्यो केवल दम्भ, अहंकारी प्रवृत्तिबाहेक बहादुरीपन मान्न सकिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्