२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पिपुल्स डेन्टल कलेजमा एसबिआई मर्चेन्टका ग्राहकलाई छुट

नयाँ बजारको पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच व्यावसायिक सम्झौता भएको छ।

विपक्षीलाई अचेट्ने सरकारी रबैया

सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेलाई जोगाउने र विपक्षीलाई पेल्ने सरकारी रबैया गलत भएको भन्दै त्यसविरुद्ध सदनबाट आवाज उठाउँदै आएको कांग्रेस आइतबारदेखि सडकमा पनि उत्रिएको छ।

कांग्रेसलाई लगाइएको अलोकतान्त्रिकको आरोप सैह्य छैन: विश्वप्रकाश शर्मा

सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीमा लाखौँको सङ्ख्यामा रहेका बचतकर्ताको अर्बौ रकम फिर्ता गराई न्याय दिलाउन दबाब दिने उद्देश्यले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

नेपालमा पहिलो पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने

नेपालमा पहिलो पटक पुरुष भलिबल फ्रेन्चाइज लिग हुने भएको छ। नेपाल भलिबल संघले आइतबार केडिया ग्रुपसँग सम्झौता गर्दै सो बारे जानकारी दिएको हो ।

संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसद्को गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराएको छ।

विशाल राईको डेब्यु गीत 'हावै सिरिरी' सार्वजनिक ( भिडियो )

गायक विशाल राईको डेब्यु गीत 'हावै सिरिरी' सार्वजनिक भएको छ। पूर्वेली लोक शैलीको आधारित यस गीतमा शब्द डी. पी खनालको रहेको छ।

सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी नेपाली बजारमा सार्वजनिक हुँदै

नेपालमा सिट्रोन गाडीको आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले नेपाली बजारमा चाँडै सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी सार्वजनिक गर्ने भएको छ ।

कांग्रेसको नाराबाजीका बीच नीति तथा कार्यक्रममाथि छलफल

प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसदको नाराबाजीका बीच सभामुख देवराज घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाएका छन् ।

प्रतिनिधि सभामा कांग्रेसको नाराबाजी कायमै, सहकारी ठगीमा छानबिन समिति गठन हुनु पर्ने राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रतिनिधि सभामा सहकारी ठगी प्रकरणमा छानबिन समिति गठनको माग गरेको छ ।

कार्यादेशमा दलहरूको अडान कायमै, प्रतिनिधिसभा बैठक अनिश्चित

नेपाली कांग्रेसले व्यक्तिको नामै किटेर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउनु पर्ने अडान दोहोर्याएपछि प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ ।

सुनचाँदीको मूल्य स्थिर

आइतबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको छ।

कांग्रेसको सहकारी केन्द्रीत सडक प्रदर्शन आजदेखि

नेपाली कांग्रेसले आजदेखि सहकारी प्रकरणलाई केन्द्रीत गरेर सडक प्रदर्शन सुरु गर्दै छ।

सिरोहिया पक्राउप्रति आनको ध्यानाकर्षण

कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल विज्ञापन संघ (आन) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संसद बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफलदेखि यी हुन् बैठकका कार्यसूची

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गत जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

सगरमाथामा कीर्तिमान बनिरहेका बेला के गर्दैछन् न्युयोर्कका शेर्पा ?

अमेरिकाको न्युयोर्कमा नेपाली शेर्पाहरूको बाक्लो उपस्थिति छ। तीमध्ये ३८ वर्षीय दावा शेर्पा आफूले सगरमाथा चढेको दाबी गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्