२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरकः माओवादी सांसद शर्मा

नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरक रहेको बताएका छन्।

नेपाल रहेको समूह ‘डी’ लाई किन भनिँदैछ ‘ग्रुप अफ डेथ’?

नेपाल र नेदरल्यान्ड्स पनि समूह ‘डी’ मै रहेको छ। जसले मैदानमा ठूलो उलटफेर गर्न सक्ने दम्भ राख्छ।

कोशीको नीति तथा कार्यक्रम आज

आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

विश्वकप क्रिकेटः नेपाल सुपर- ८ मा पुगे सीजी फुड्सले ३० लाख नगद दिने

लोकप्रिय चाउचाउ वाइवाइको उत्पादक सीजी फुड्स नेपालले जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा सहभागी नेपाली टिम र सहभागी खेलाडीका लागि विशेष पुरस्कारको घोषणा गरेको छ ।

१ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर लामालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

सुनमा कोटा र भन्सार वृद्धिको विरोधमा सडकमा उत्रिए सुनचाँदी व्यवसायी

नेपाल राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा उनीहरु प्रदर्शनमा उत्रेका हुन्।

यी हुन् विश्वकप टी-२० का २० देशका २० क्यापटेन

अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुन लागेको सन् २०२४ को विश्वकप क्रिकेटको अन्तिम खेल २९ जुनमा हुनेछ।

विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टोलीकाे स्वागत

आइसिसी टी– २० विश्वकप खेल्न गएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ।

अन्त नभुलौं, जे छ गाउँघरमै छ !

हरेक दिन कामको खोजीमा तथा अध्ययनका क्रममा हजारौँको संख्यामा नेपाली आफ्ना आमाबुबा, श्रीमती तथा बालबालिकालाई गाउँघरमा छाडी शहर तथा विदेश पलायन भइरहेका छन्।

पक्राउ परेका बंगलादेशी सांसदको हत्या आरोपीलाई लिएर प्रहरी अलमलमा!

बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्या आरोपित एक बंगालदेशी नेपालमा पक्राउ परेका छन्। नेपाल प्रहरीले बिहीबार मोहम्मद सियाम हुसेन नाम गरेका बंगलादेशीलाई पक्राउ गरेको हो।

नेपाल प्रहरीका चार एसपी एसएसपी बढुवामा सिफारिस

प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ।

सुनको मूल्यमा ऐतिहासिक रेकर्डः तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ पुग्यो

स्थानीय बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ।

अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु

दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

बिचौलिया किन घुस्छन् बीचबीचमा ?

नेपालमा गल्ती गर्नेले खासै सजाय पाउँदैन किनकि उसले गल्तीसँगै त्यसबाट उन्मुक्ति पाउने मार्गसमेत अंगालिसकेको हुन्छ। विशेषगरी नेपालको कर्मचारीतन्त्रले यस्तो मार्गसँग निकै सामीप्यता राख्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्