२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सीमा क्षेत्रमा तस्करीको जालो

‘प्रहरी प्रमुख निर्देशनमा व्यस्त तर युनिट इन्चार्जहरू तस्करीमा मस्त’ । रौतहट र सर्लाहीको सीमा क्षेत्रमा यही अवस्था देखिएको छ।नेपाल–भारत सीमा क्षेत्रको रौतहट र सर्लाहीको सदरमुकामबाहेकका अन्य नाकाहरूमा तस्करी व्यापक मात्रामा मौलाएको देखिएको छ।

गगनको दाबी–०८४ सम्म प्रतिपक्षमा बस्छौं, जनताका मुद्दा उठाउँछौं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेस सरकार बनाउने र गिराउने खेलमा नलाग्ने बताएका छन्।शनिबार काठमाडौं महानगरपालिका–३ को एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८४ सम्म प्रतिपक्षमा बसेर जनताका मुद्दा उठाउने र पार्टी पुनःनिर्माण गर्दै बलियो पार्ने बताएका हुन्।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा विश्रुत थापा चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अध्यक्षमा विश्रुत थापा चयन भएका छन् ।

राज्यका नीति, नियम व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले व्यवसायलाई संरक्षण गर्नका लागि व्यापार र व्यवसायमैत्री नीति निर्माण गर्न जरुरी रहेको बताएकी छिन् ।

सुनको मूल्यले बनाएयो नयाँ रेकर्ड,तोलाको १ लाख ४५ हजार रुपैयाँ पुग्यो

बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि पुरानो रेकर्ड तोड्दै १ लाख ४४ हजार रुपैयाँ पुगेको हो।

नेपाल एसबिआई बैंक र फोनपेबीच सम्झौता

नेपाल एसबिआई बैंक र फोनपेबीच नेपाल-भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउने सम्बन्धमा सम्झौता भएको छ।

विश्वकप क्रिकेटको अवसरमा ओमोडाको अभियान

ओमोडाले आइसिसी पुरुष टी २० क्रिकेट विश्वकपको आवसरमा ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नाराको वातावरणीय योजना ल्याएको छ।

स्कटिस लिगमा दीपेन्द्र

नेपाली राष्ट्रिय टोलीलाई ब्याटिङ र बलिङ दुवैबाट उत्तिकै महत्त्वपूर्ण योगदान दिन सक्ने अलराउन्डर हुन्, दीपेन्द्रसिंह ऐरी।

ओमोडाले प्रत्येक रन र विकेटमा रुख रोप्ने

अभियान अन्तर्गत ओमोडाले हरेक रनमा एक रूख रोप्ने संकल्प गरेको छ। त्यसैगरी हरेक चौकामा ५ र छक्कामा १० वटा रूख रोपिने छ ।

‘दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत् थप हुन्छ’

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत् थप गर्ने बताएका छन्।

एनसेल र नेपाल युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा ७७ सय विरुवा रोपिने

विश्ववातावरण दिवसको अवसर पारेर एनसेल र नेपाल युवा परिषद्ले ७७ वटै जिल्लामा एक साथ ७ हजार ७ सय विरुवा रोपिने भएको छ ।

हारबाट पुनरागमनः अबका खेलमा गल्ती सुधार्दै आफूलाई प्रमाणित गर्ने नेपालसँग मौका

खराब ब्याटिङका बाबजुद बलिङमा साथ पाए पनि हार बेहोरेको नेपालले अब आफ्नो अर्को खेल १२ जुनमा श्रीलङ्काविरुद्ध खेल्ने छ। नेपाल र श्रीलङ्काबीचको खेल बिहान ५ः१५ बजेबाट सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्