२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीले मोदीलाई फोन गरेर भनेः शुभकामना छ, दुई देशबीच साझेदारीका लागि तयार छौँ

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधवार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन्।

अग्रिम आयकरले उद्योग नै बन्द हुन सक्छः नेपाल मैदा उद्योग संघ

सरकारले आगामी आर्थिक वर्षदेखि कच्चा पदार्थ गहुँको आयातमा २.५ प्रतिशत अग्रिम आयकर लगाएको भन्दै नेपाल मैदा उद्योग संघले आपत्ति जनाएको छ ।

मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुनसक्ने सरकारको आकलन

सरकारले यो वर्षको मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुनसक्ने आकलन गरेको छ।

करिब छ हजार नेपाली सेना अन्तर्राष्ट्रिय मिसनमा

नेपाली सेनाको तथ्याङ्क अनुसार अहिले ५ हजार ८ सय ८३ नेपाली शान्ति सैनिक विश्वका विभिन्न ११ वटा शान्ति मिसनहरूमा रहेका छन्।

प्रधानमन्त्री छोरी उत्थानका लागि विनियोजित बजेटले आम छोरीहरुको अपमान भयोः बलायर

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमका लागि विनियोजित बजेटले आम छोरीहरुको अपमान गरेको टिप्पणी गरेका छन्।

कार्यकक्षमा राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा गृहमन्त्री (तस्बिरहरू)

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज दिनभर कार्यकक्षमा राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर काम गरेका छन्।

कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट आयोः सांसद केसी

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले जनप्रियतामा आधारित नभई पार्टीका कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट ल्याएको बताएका छन्।

टी–२० विश्वकप क्रिकेट: नेपाल सबैभन्दा कान्छो खेलाडीहरूको टीम!

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल सबैभन्दा कान्छा खेलाडीको टीम भएको देश बनेको छ।

नेपालविरुद्ध नेदरल्यान्ड्स : प्रभाव पार्न सक्ने दुई खेलाडी

खेल नेपाली समयअनुसार राति सवा ९ बजे डल्लासमा सुरु हुनेछ । नेपाल चिरप्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकपमा सुखद् सुरुवातको योजनामा हुनेछ ।

विश्वकप टी-२० क्रिकेटः नेपाल र नेदरल्यान्ड्स भिड्दै, हेड टु हेडमा को बलियो?

नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ।

विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन्।

कप्तान पौडेल भन्छन्ः आजको खेलमा जसले प्रेसर ह्यान्डल गर्नसक्छ म्याच उसैले जित्छ

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड्स र नेपालबीचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्ने बताएका छन्।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ।

अन्तर्राष्ट्रिय कबड्डीमा नेपाललाई पहिलो रजत पदक

बङ्गबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा उपविजेता बनेको नेपालले अन्तर्राष्ट्रिय कबड्डीमा पहिलो पटक रजत पदक जितेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्