२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सरकारी गोदाममै थुप्रियो काठ

नेपाल वन निगम (पहिले टिम्बर कर्पोरेसन अफ नेपाल– टिसिएन)का कर्मचारीहरू यतिबेला निगमको गोदाममा थुप्रिएको काठ कसरी बिक्री गर्ने भन्ने चिन्तामा छन्।

कांग्रेसको समर्थनमा ओली चौथोपटक प्रधानमन्त्री, आज मन्त्रिमण्डलको शपथ

कांग्रेसबाट सरकारको नेतृत्व पूर्वउपसभापति प्रकाशमान सिंहले गर्नेछन् भने रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै सभापति देउवाकी पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा मन्त्री बन्ने निश्चितजस्तै छ।

नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आवको बजेट पारित

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान (बजेट) सर्वसम्मत पारित गरेको हो । सभाध्यक्ष एवं नगर प्रमुख प्रशान्त विष्टले बजेट स्वीकृतिका लागि सभामा पेस गरेका थिए ।

नेप्से परिसूचक ५२ अङ्कले बढ्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ ।

गृहमन्त्री लामिछानेले प्रहरीसँग भने: मेरो बारेमा पनि अनुसन्धान गर्नुस्

कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन्।

कांग्रेसको इतर पक्षको बैठकमा के के छलफल भयो ?

सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा नेपाली कांग्रेसको इतर समूहले आइतबार बिहान छलफल गरेको छ।

अनमोलको पारिश्रमिक ५० लाख, सरकारलाई तिरे ७ लाख बढी कर

केसीले ‘फर्की फर्की’ फिल्मबाट आफूले प्राप्त गरेको पारिश्रमिक र त्यस बापत सरकारलाई तिरेको करको रकम सार्वजनिक भएको छ।

माल्दिभ्समा सोमपालको अलराउन्ड प्रदर्शन

पहिलोपल्ट माल्दिभ्स ट्वान्टी–२० प्रिमियर लिग खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीले अलराउन्ड प्रदर्शन गरेका छन्।

नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदै एमाले अध्यक्ष ओली, शपथग्रहण भोलि मात्रै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्।

नेपालगन्जमा चार जना हुन्डी कारोबारी पक्राउ

ठुलो रकमसहित नेपालगन्जमा हुन्डी कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् । नेपालगन्ज–१२, बेलासपुरबाट २४ लाख ६२ हजार तीन सय १५ रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।

सादृश्यमा आदिकविद्वय भानुभक्त र वाल्मीकि

भाषिक हिसाबले मात्र होइन, विश्वभर छरिएर रहेका नेपालीहरूका लागि आदिकवि भानुभक्त एकताका प्रेरणा बनेका छन्।

भाषाको भाँती मिलाउने भानुभक्त

नेपाली साहित्यको क्षेत्रमा भानुभक्त आचार्य (१८७१–१९२५) लाई सङ्ख्यात्मक हिसाबले नभई गुणात्मक दृष्टिले पहिलो कवि मानिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्