बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताएका छन।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताएका छन।
नेपाल अल्पविकसित राष्ट्रहरूको समूह (एलडिसी)को तर्फबाट जलवायु अनुकूलन कोषको सदस्यको रुपमा पुनः मनोनयन भएको छ।
नेपाली कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’सुझाव सङ्कलन गरेको छ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई शुक्रवार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
नेपालको राजनीति भनेको सत्ता सुखको प्राप्ति मात्र हो, व्यक्ति, समाज, जनता र मुलुकसँग त्यसको कुनै चासो छैन।
निगमले दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि भाडादरमा दुई हजार पाँच सय रुपैयाँसम्म छुट दिने जनाएको छ ।
बिहीबार निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय उडानको भाडादर पाँच हजारसम्म घटाएको जानकारी दिएको हो।
बिहीबार बिहान कास्की र मनाङ्गको सीमा आसपास (अन्नपूर्ण बेस क्याम्प) केन्द्र भएर भूकम्प गएको हो। बिहान १०:१३ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए।
क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदानी लिएका छन्। दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो।
नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ।
साँघुरो सडकपेटी, सडकमै पार्किङ, सर्वसाधारणको घुइँचो अनि असरल्ल तारको गन्जागोल। केही समय अगाडिसम्म काठमाडौंको नयाँ सडक अस्तव्यस्त देखिन्थ्यो। तर अहिले नयाँ सडक फेरिएको छ।
नेपाल र स्विडेन सरकारबीच दुई पक्षीय कार्बन व्यापार सम्बन्धी सम्झौता भएको छ।
नागरिक उन्मुक्ति पार्टीकी रूपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध निर्वाचित भएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई विधिसम्मत् र पारदर्शीरुपमा सञ्चालन गर्न माग गरेका छन्।