१९ असार २०८१ बुधबार
image/svg+xml

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमवार सहमति गरेपछि त्यसलाई अनुमोदन गर्न बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीले काङ्ग्रेससँग सरकार बनाउन चाहे,त्यसैले हामीले नै काङ्ग्रेससँग सहकार्य गर्यौं :एमाले

नेकपा एमालेले प्रधानमन्त्री काङ्ग्रेससँग नजिकिएर सरकार बनाउन चाहेको बताउँदै त्यसो हुन नदिन आफैँले काङ्ग्रेससँग सहकार्य गर्नुपरेको बताएको छ।

बुधबार सम्म मार्ग प्रसस्त गर्न प्रधानमन्त्रीलाई एमालेको आव्हान

नेकपा एमाले र नेपाली कांग्रेसका बिचमा भएको सहमति अनुरूप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि बुधबार सम्ममा मार्ग प्रसस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमालेले आग्रह गरेको छ।

शेयर बजारमा राजनीतिक प्रभाव,नेप्से ४७.०४ अङ्कले बढ्यो

सोमबार मध्यरातमा नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको राष्ट्रिय सरकार बनाउनेसहमतिका कारण मंगलबारको शेयर बजार प्रभावित भएको छ।

मीराः स्याडो अफ अ रेन्बो'को पहिलो प्रदर्शनी असार २५ गते हुँदै

नेपाली चलचित्र मीराः स्याडो अफ अ रेन्बोको पहिलो सामाजिक प्रदर्शनी असार २५ गते हुँदैछ।पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स सिनेप्लेक्सु सिनेमा हलमा पहिलो प्रदर्शन हुने भएको छ।

फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति सर्यो

नेपाली फिल्म सतीदेवीको पूर्वघोषित प्रदर्शनी मिति सरेको छ।लक्ष्मण सुवेदीको निर्देशनमा बनेको फिल्म ‘सतीदेवी’ अब भदौ ७ गते प्रदर्शन हुँदैछ।

प्रतिपक्षी दलहरूको बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलहरूको बैठक आह्वान गरेका हुन्।

'गिरिजाप्रसाद युगान्तकारी परिवर्तनका नायक'

नेपालको लोकतान्त्रिक आन्दोलनका साहसी तथा कर्मयोगी नेता गिरिजाप्रसाद कोइरालाको राजनीतिक जीवन धेरै सन्दर्भ र घटनाले भरिएका छन्। वास्तवमा साहस र अठोटको पर्याय नै उहाँको राजनीतिक जीवन बनेको छ।

गिरिजाको जन्म जयन्तीमा कांग्रेसले गर्‍यो ऐतिहासिक फोटो प्रदर्शनी

नेपाली कांग्रेसले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि असार १९ गते बस्ने भएको छ ।

एसिया कप वुमेन्सः ब्याटिङ्ग युनिटको कोर बनाउने जिम्मा यी खेलाडीलाई

यसपटक भने नेपालले टेस्ट राष्ट्रलाई चुनौती दिनेगरी तयारी गरिरहेको टीमका मुख्य प्रशिक्षक मनोज कटुवालले बताएका छन्।

रानीसैनमा ‘भिस्याट’ प्रविधिमार्फत टेलिफोन सेवा

नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्रस्थित रानीसैनमा भिस्याट प्रविधिमार्फत टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ।

लघुकथाको सन्दर्भमा ‘लघुकथाको सुगन्ध बा!

नेपाली साहित्यमा लघुकथाको प्रवेश भएको करीब सात दशक बितिसकेको छ। यस अवधिमा हजारौं लघुकथा लेखिएका छन्, लघुकथाका सयौं कृति प्रकाशित भैसकेका छन्।

महिला क्रिकेट टीमसँग अनुभव साट्दै पुरुष क्रिकेट टीमका कप्तान र अलराउन्डर ऐरी

एसिया कप क्रिकेट वुमेन्स २०२४ को तयारीमा रहेका नेपाली महिला क्रिकेटका टीमसँग पुरुष क्रिकेट टीमले अनुभव साटासाट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्