बागलुङ ट्राफिकले गर्याे एक वर्षमा एक करोड बीस लाख राजस्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार एक कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
उता सडक विभागका महानिर्देशक रामहरी पोखरेल विभागद्वारा निर्माण गरिएका सडकमा सबै सुरक्षा मापदण्डहरू पूरा गरेर बनाउने गरेको दाबी गर्छन्।
नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ।
मोरङका उद्योगी–व्यवसायीहरूले सडकका गौडै पिच्छे ट्राफिकले चेकजाँचका नाममा दुःख दिने गरेको गुनासो गरेका छन्।
झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ।
सर्वोच्च अदालतले मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन, ओभरस्पिडलगायतको कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने नपाउनेगरी अन्तरिम आदेश जारी गरेको छ।
ट्राफिक कारबाहीमा परेकाहरुलाई आज काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडकहरुमा स्वयंसेवकको रूपमा खटाइएको छ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिकलाई बिदा दिने घोषणागरेका छन्।
ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा लागुऔषध र युवती ‘कनेक्सन’ देखिएको छ।
बागमती प्रदेशमा चालु आर्थिक वर्षको १० महिनाकाेअवधिमा एक हजार एक सय ७६ सवारी दुर्घटना भएका छन् भने दुई सय ६१ जनाको मृत्यु भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले चीनले बनाएको विद्युतीय गाडी, सोलार प्यानल, स्टील र अन्य उत्पादनमाथि चार गुणाले कर बढाएको बताए।