९ मंसिर २०८१ आइतबार
image/svg+xml

संघीयता पूर्ण कार्यान्वयनमा तीन दलका शीर्ष नेतृत्व बाधक: डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संघीयता पूर्ण कार्यान्वयनमा तीन दलका शीर्ष नेतृत्व नै बाधक रहेको बताएका छन्।

सहकारी ठगीमा उपसभापति गुरुङको प्रत्यक्ष संलग्नता देखिएको छैन: कोइराला

आइतबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले रास्वपा सभापति रवि लामिछाने जसरी उपसभापति धनराज गुरुङको प्रत्यक्ष संलग्नता नदेखिएको बताएका हुन्।

१५ औं महाधिवेशनमा सभापति उठ्छु: शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन्।

संविधान संशोधन सामान्य विषय नै होइन, त्यति सजिलो छैनः डा. शेखर कोईराला

निर्वाचन प्रणाली, न्यायपालिकामा न्यायपरिषद्को संरचनालाई परिवर्तन गर्नुपर्ने आवश्यकता देखेको छु । संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको जरुरत किन पर्छ ?

विराटनगर पुगेका कोइरालाले भने: १५ औं महाअधिवेशनमा सभापतिमा उठ्छु

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले १५ औं महाअधिवेशनमा पनि सभापतिमा उठ्ने बताएका हुन्।

कुनैपनि बेला नेपालमा बंगलादेशको अवस्था आउनसक्छ, सजग रहनुस्ः नेता कोईराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।

अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छः नेता कोईराला

आइतबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोईरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताएका हुन्।

प्रदेशमा शेखर पक्षले माग्यो ११ वटा मन्त्रालय, देउवा भने मौन

सभापति शेरबहादुर देउवासँग प्रदेश सरकारमा ११ वटा मन्त्रालय चाहिने नेता शेखर कोइराला पक्षले माग राखेका छन्।

दुई ठुला दललाई गल्ती गर्ने छुट छैन: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएकाले उनीहरूलाई गल्ती गर्ने छुट नभएको बताएका छन्।

१५ औँ महाधिवेशन समयमै हुनेमा नेता कोइरालाको आशङ्का

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १५ औँ महाधिवेशन समयमै हुनेमा आशङ्का व्यक्त गरेका छन्।

कांग्रेसको इतर पक्षको बैठकमा के के छलफल भयो ?

सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा नेपाली कांग्रेसको इतर समूहले आइतबार बिहान छलफल गरेको छ।

संविधानको धारा ७६ (२) अनुसारकै सरकार बन्छ: कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुने बताएका छन्।

शेखर कोइरालालक्षित कांग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस्

नेपाली काग्रेसका सांसद डिगबहादुर लिम्बूले नयाँ सरकार गठनका लागि खुट्टा कमाउने काम पार्टीका शीर्ष नेताहरूले गर्न नहुने बताएका छन् ।

जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक: कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्