२६ कार्तिक २०८१ सोमबार
image/svg+xml

भारतविरुद्धको दोस्रो टी–२० खेलमा साउथ अफ्रिकाको जित

साउथ अफ्रिकाको जितका लागि ट्रिस्टन स्टब्सले नट आउट रहँदै सर्वाधिक ४७ रनको पारी खेले।

च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान नजाने भारतको निर्णय !

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई च्याम्पियन्स ट्रफी २०२५ का लागि पाकिस्तान नजानेबारे जानकारी गराइसकेको छ।

नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै

आइतबार राति काठमाडौँको दशरथ रङ्गशालामा उनै गोलकिपर सुब्बा कप्तान रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग खेलेको सातौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमी फाइनल खेल कुनै चलचित्र प्रदर्शनभन्दा कम भएन।

साफ च्याम्पियनसिप: तनावपूर्ण खेलमा नेपालको उत्कृष्ट पुनरागमन

विवादास्पद र तनावपूर्ण सेमिफाइनलमा घरेलु टोली नेपालले आइतबार भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै लगातार दोस्रोपल्ट उपाधि भिडन्त तय गर्‍यो। उक्त खेलमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को प्रदर्शन यादगार रह्यो।

साफ च्याम्पियनसिप: भारतसँगको निर्णायक भिडन्तमा नेपाल

साफ च्याम्पियनसिप २०२४ मा नेपालको लक्ष्य थियो, सेमिफाइनलमा भारत नै प्रतिद्वन्द्वी परोस्। किनभने यी दुई जतिपल्ट उपाधिका लागि भिडे त्यति अन्य टोलीसँग प्रतिस्पर्धा गरेका छैनन्। यी भेटमा भारत नै हाबी रहँदै आएको इतिहास छ।

चक्रवात दाना भारतको ओडिशाको तटमा ठोक्कियो, १६ जिल्लामा बाढीको खतरा

भारत मौसम विज्ञान विभागले चक्रवातका कारण भइरहेको वर्षाले ओडिशाका १६ जिल्लामा बाढीको खतरा उत्पन्न भएको भन्दै चेतावनी जारी गरेको छ।

भारतको २ राज्यमा चक्रवात 'दाना'को त्रासः १५ करोड नागरिक प्रभावित हुने अनुमान

चक्रवात दानाले पश्चिम बङ्गाल र ओडिसा राज्यमा–लगभग १५ करोड मानिसहरूको आश्रय स्थललाई प्रभावित गर्ने सम्भावना रहेको भारतीय मौसम ब्यूरोले बताएको छ।

अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट डेढ महिना भित्र पेट्रोल आयात हुने

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ।

भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट आजदेखि

भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट म्याच आजदेखि सुरु हुँदैछ। भारतको पुणेमा हुने खेल बिहान ९ः४५ बजेबाट सुरु हुने कार्यतालिका रहेको छ।

साफ महिला च्याम्पियनसिप:बङ्लादेशलाई जित्नैपर्ने दबाबमा भारत

किनभने बुधबार पाँचपल्टको विजेता भारतसँग नतिजाले नै बाङ्लादेश अगाडि बढ्छ या बढ्दैन भन्ने तय गर्नेछ। त्यसैले भारतविरुद्ध बाङ्लादेशका लागि ‘गर या मर’ को भिडन्त भएको छ।

स्रोत नखुलेको साढे २० लाख भारुसहित २ जना भारतीय पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको लिन्क गेटबाट स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

भारतीय एयरलाइन्सलाई बमको धम्कीले अराजकता बढाउँदै

सबै उडान सुरक्षित अवतरण भए पनि धम्कीहरूको यस शृङ्खलाले विमानहरूलाई क्यानाडा र जर्मनीमा मोड्न तथा बेलायत र सिङ्गापुरको आकाशमाथि लडाकू जेटहरूलाई विमान एस्कर्ट गर्न लगाउनुपरेको छ।

भारतविरुद्धको पहिलो टेस्टमा न्यूजिल्यान्ड विजयी

आइतवार सम्पन्न भएको पहिलो टेस्टमा न्यूजिल्यान्डले घरेलु टोली भारतलाई ८ विकेटले पराजित गरेको हो।

भारतद्वारा ६ क्यानेडियन कुटनीतिज्ञ निस्कासित

निस्कासित हुनेमा दिल्लीस्थित क्यानेडियन राजदूतावासका कार्यकारी राजदूत स्टीवर्ट रस व्हीलरसहित ६ जना रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्