१९ आश्विन २०८१ शनिबार
image/svg+xml

कांग्रेस केन्द्रीय समिति बैठक: सरकार सफल बनाउनेमा जोड, संविधान संशोधनको कुराप्रति चासो

सत्तारुढ नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेताहरूले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन्।

‘विद्यार्थी बाट मात्रै डेढ खर्बभन्दा बढी विदेशी मुद्रा बाहिरियो’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले वार्षिक डेढ लाख भन्दा बढी विद्यार्थी देशबाहिर जाँदा डेढ खर्बभन्दा बढी विदेशी मुद्रा नेपालबाट बाहिरिनु चिन्ताको विषय भएको बताएका छन् ।

कांग्रेसमा १५औं महाधिवेशनको कार्यतालिका खोजी

नेपाली कांग्रेसका नेताहरूले पार्टीको आगामी महाधिवेशनका विषयमा चासो र चिन्ता व्यक्त गरेका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेताहरुले सो विषयमा आफ्ना धारणा राखिरहेका छन्। साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

‘जनतामा निराशा आउन दिनुहुँदैन’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केहि हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याएका छन् ।

एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइन: कांग्रेस महामन्त्री शर्मा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन्।

जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सांसदहरूले गराए ध्यानाकर्षण

सांसदहरूले जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि, ११ प्रस्तावमाथिको छलफल जारी रहने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ।

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

बुधवारवाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक आज पनि बस्न लागेको हो।

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।तीन दिनसम्म चल्ने बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।

सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने :सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने धारणा राखेका छन् ।

कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित

नेपाली कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित भएका छन् । सोमबार नेपाली कांग्रेसले एक प्रेस विज्ञप्ति जारी गर्दै ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित भएको जनाएको छ।

समावेशी चरित्रलाई बाधा नआउने गरी संविधान संशोधन गर्नुपर्छ: नेता कोइराला

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई परिवर्तन नगरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छः विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन्।

सरकारले पुँजी बजारमाथि कडा निगरानी राख्नुपर्छ: सांसद डा प्रकाश शरण महत

सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतले पुँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्