बल्ल आन्तरिक छलफलमा देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको फागुनमा सम्पन्न महासमिति बैठकबाट सुझावसहित पारित प्रतिवेदन केन्द्रीय समितिबाट संशोधनका लागि आन्तरिक छलफल थालेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको फागुनमा सम्पन्न महासमिति बैठकबाट सुझावसहित पारित प्रतिवेदन केन्द्रीय समितिबाट संशोधनका लागि आन्तरिक छलफल थालेका छन्।
फागुनमा सत्ताच्युत भएपछि सन्नाटा छाएको कांग्रेसमा सत्ता प्राप्तिपछि केही उत्साह त देखिएको छ तर संगठन निर्माण र विधानको पालना भने प्राथमिकतामा छैन।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ। बैठक बिहान ११ बजे पार्टी कार्यालयमा सुरु हुनेछ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार छानबिनमा हदम्याद विरुद्ध आफू बोलिरहेको बताउँदै बोल्ने चरणपछि निर्णय गरेर हटाउने दाबी गरेका छन्।
आफ्नो पार्टीको महाधिवेशन, महामसमितिलगायतका बैठक र कार्यक्रम गराउने अनिवार्य जिम्मेवारीको विषयमा स्वयं सभापतिले आलटाल, उदासीनता र दूषित नियत राखेको अनुभव हुनु निकै गम्भीर कुरा हो। देउवाको उल्टो आचरणको लक्षण देखेर होला, आन्तरिक दबाब तीव्र भइरहेको छ।
सत्तारुढ नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेताहरूले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले वार्षिक डेढ लाख भन्दा बढी विद्यार्थी देशबाहिर जाँदा डेढ खर्बभन्दा बढी विदेशी मुद्रा नेपालबाट बाहिरिनु चिन्ताको विषय भएको बताएका छन् ।
नेपाली कांग्रेसका नेताहरूले पार्टीको आगामी महाधिवेशनका विषयमा चासो र चिन्ता व्यक्त गरेका छन्।
नेताहरुले सो विषयमा आफ्ना धारणा राखिरहेका छन्। साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केहि हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याएका छन् ।
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन्।
सांसदहरूले जबरजस्ती करणी सम्बन्धीको कानूनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ।
बुधवारवाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक आज पनि बस्न लागेको हो।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।तीन दिनसम्म चल्ने बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।