२० आश्विन २०८१ आइतबार
image/svg+xml

दुई तिहाई बहुमतनजिक ओली सरकार !

नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यअन्तर्गत बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्।

१५ औँ महाधिवेशन समयमै हुनेमा नेता कोइरालाको आशङ्का

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १५ औँ महाधिवेशन समयमै हुनेमा आशङ्का व्यक्त गरेका छन्।

एउटै पार्टीले बहुमत ल्याउन सक्ने गरी समानुपातिक संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ: मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट नागरिकमा परेको निराशा चिर्न नेपाली कांग्रेस र नेकपा एमालेले जोखिम उठाएको बताएका छन्।

नयाँ सत्ता समीकरणसँगै प्रदेशमा ‘कसरत’

संघीय सरकारको नेतृत्व फेरबदल भएसँगै प्रदेश तहमा पनि नयाँ समीकरणमा आबद्ध दलहरूले सरकार निर्माणको कसरत थालेका छन्।

नवनियुक्त मन्त्रीहरुद्वारा बिपीको सालिकमा माल्यार्पण

नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुले ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर जननायक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बिपी) को सालिकमा माल्यार्पण गरेका छन।

कांग्रेसको समर्थनमा ओली चौथोपटक प्रधानमन्त्री, आज मन्त्रिमण्डलको शपथ

कांग्रेसबाट सरकारको नेतृत्व पूर्वउपसभापति प्रकाशमान सिंहले गर्नेछन् भने रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै सभापति देउवाकी पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा मन्त्री बन्ने निश्चितजस्तै छ।

कांग्रेसको इतर पक्षको बैठकमा के के छलफल भयो ?

सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा नेपाली कांग्रेसको इतर समूहले आइतबार बिहान छलफल गरेको छ।

नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदै एमाले अध्यक्ष ओली, शपथग्रहण भोलि मात्रै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्।

जोखिमपूर्ण यात्रामा कांग्रेस-एमाले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत गुमाएका छन्।

त्रिुशलीमा बेपत्ता यात्रुहरूको युद्धस्तरमा खोजीका लागि देउवाद्वारा सरकारको ध्यानाकर्षण

बेपत्ता भएका यात्रुहरूको अवस्था अझै अज्ञात रहेको हुँदा युद्धस्तरमा उद्धार र खोजीका लागि उनले सरकारको ध्यानाकर्षण गरएका हुन्।

दुई तिहाईको प्रयासमा नयाँ समीकरण, ओलीले आजै प्रधानमन्त्रीमा दाबी गर्ने

संसदको प्रक्रिया सकिएलगत्तै कांग्रेस–एमालेको संसदीय दलका नेताहरूले समर्थन दिएको पत्रसहित राष्ट्रपति कार्यालयमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी छ।

प्रधानमन्त्रीले शुक्रवार संसदमा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार संसदमा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

'नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा विकास गरिनुपर्छ'

नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थाका रूपमा पनि विकास गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्