१७ असार २०८१ सोमबार
image/svg+xml

विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने बताएका छन्।

युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनीसँग राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गरेका छन्।

विदेशको ९ दिने भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो ९ दिने विदेश भ्रमण सकेर आज स्वदेश फर्केका छन्।

राष्ट्रपति पौडेललाई कतारमा स्वागत, आज जेनेभा प्रस्थान गर्ने

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली राजदूत नरेश विक्रम ढकाललगायत दूतावासका कर्मचारीले स्वागत गरेका छन्।

जेनेभाका लागि प्रस्थान गर्दै राष्ट्रपति पौडेल

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्)को उद्घाटन मञ्चमा सहभागी हुन उनी आज स्वीजरल्याण्डको जेनेभाका लागि प्रस्थान गर्नेछन्।

राष्ट्रपतिको ९ दिने भ्रमण भोलिबाट, स्वीट्जरल्याण्ड र जर्मनी जाने

राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड र जर्मनीको भ्रमणमा जान लागेका छन्।

पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्न आग्रह गरेका छन्।

छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न समाजमा सकारात्मक सोचको आवश्यकता रहेको बताएका छन्।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निवासमा

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै शितल निवास पुगेका छन्।

शान्ति, सहअस्तित्व, सहिष्णुता बनाउने अभियानमा लाग्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान सुदृढ गर्ने अभियानमा लाग्न आह्वान गरेका छन्।

उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यमः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडबाड तथा पर्वहरुले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पु¥याउने बताएका छन्।

मावि तहमा २५ हजार शिक्षक अभावलाई इन्टर्नले पूरा गर्लान् !

शिक्षकलाई मासिक तलबको सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार बसेको संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

यसकारण नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भयो कांग्रेस

आज बसेको संसदीय दलको बैठकले राष्ट्रपति पौडेललाई भने सरकारको नीति तथा कार्यक्रम राख्न दिने निर्णय लिएको हो।

आजको संसद चल्न दिने कांग्रेसको निर्णय

केहीबेर अघि सम्पन्न कांग्रेस संसदीय दलको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्