२६ वैशाख २०८३ शनिबार
image/svg+xml

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।

त्रियुगाको राजश्‍व १० महिनामा ६ करोड

सदरमुकाम त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा झण्डै ६ करोड राजश्व संकलन गरेको छ।

छिनभरकी ‘नेवार्नी’ जुनीभरको सम्झना

तस्बिर खिचिसकेपछि जिज्ञासावश नाम सोधियो। अनि बल्ल थाहा भयो– उनीहरू सबै गैरनेवार समुदायका युवती रहेछन्।

तनहुँ जलविद्युत् आयोजनाको लागि रुख काट्न अनुमति

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ।

कस्तो घाम लाग्ला नयाँ सडकमा शुक्रबार

टीका लगाउन बिर्सेकी प्रौढा पिपलबोट इतिहासका पानाले हम्कन्छे, उदास नयाँ सडकलाई नयाँ सडक भाँचेर औँला साँचेर बाचा पात्रोमा खोज्छ सुखद् शुक्रबार!

रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शनिबारदेखि सुरु भएको छ।

छसाततले महल हुने कस्ता होलान् सुकुम्बासी!

शब्दकोश नै गलत पार्ने नेपालमै छन् अनेक थरी, छसाततले महल हुने कस्ता होलान् सुकुम्बासी।

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास

नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल मौसम र हिमपातका कारण हुनसक्ने प्राकृतिक विपद्को समयमा गर्नुपर्ने खोज तथा उद्धारको अभ्यास गरेको छ।

सुरक्षित र मर्यादित आप्रवासनका पक्षमा नेपाल दृढ छ : राजदूत थापा

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन प्रवद्र्धनप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

नौ वटा युद्ध रोकेँ, अब रुस–युक्रेनलाई मिलाउँछु : ट्रम्प

उनले अब रुस–युक्रेन युद्ध रोक्ने र यसलाई आफ्नो १० औं शान्ति पहल बनाउने लक्ष्य राखेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्