कला/साहित्य कस्तो घाम लाग्ला नयाँ सडकमा शुक्रबार टीका लगाउन बिर्सेकी प्रौढा पिपलबोट इतिहासका पानाले हम्कन्छे, उदास नयाँ सडकलाई नयाँ सडक भाँचेर औँला साँचेर बाचा पात्रोमा खोज्छ सुखद् शुक्रबार! त्रिभुवनचन्द्र वाग्ले २६ वैशाख २०८३ शनिबार १ मिनेट पाठ Facebook Twitter Linkedin